• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech
पुरुषमा देखिने मुटुरोगका ७ लक्षण

पुरुषमा देखिने मुटुरोगका ७ लक्षण

15 December 2016
अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

8 February 2023
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023
मन्त्रीलाई निर्माता संघको मागपत्र

मन्त्रीलाई निर्माता संघको मागपत्र

5 February 2023
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

5 February 2023
 ‘हेल्लो जिन्दगी’ भारतमा पुरस्कृत

‘हेल्लो जिन्दगी’ सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने पहिलो नेपाली चलचित्र

5 February 2023
2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

29 January 2023
सरकार परिवर्तन आवश्यक नभएको प्रचण्ड, सुजाता र रोहितको खुलासा

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको प्रचण्ड मत

10 January 2023
  • Contact Us
  • Advertisement I बिज्ञापन
Thursday, February 9, 2023
  • Login
VisionSansar.com
  • Home
  • Our Productions
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Music
    • Nepali Music
      • Lok Dohari
    • Hindi Music
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Uncategorised

पुरुषमा देखिने मुटुरोगका ७ लक्षण

by Shyam Smrit
15 December 2016
in Uncategorised
0
पुरुषमा देखिने मुटुरोगका ७ लक्षण
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ। पहिला पहिला पुरुषमा मुटु सम्बन्धी रोगलाई केवल बुढेशकालको रोग भनिन्थ्यो । पछिल्लो समयमा बदलिँदो जिवनशैली तथा खानपान लगायतका कारण ३० वर्षकै उमेरदेखि नै मुटु सम्बन्धी विभिन्न खाले समस्याले सताइएका पुरुषहरुको संख्या निकै बढिरहेको छ। 

health-heart-attackयदि समयमै मुटु सम्बन्धी रोगको पहिचान गरी त्यसको उपचार सुरु गर्नेहो भने हृदयाघात लगायतका जटिल समस्याबाट बच्न सकिन्छ । मुटुरोगका प्रारम्भिक लक्षणलाई नजरअन्दाज गर्नेहो भने नतिजा प्राण्घातक हुनसक्छ । त्यसैले पुरुषमा मुटु सम्बन्धी रोगका यी ७ लक्षण देखिएमा कदापि नजरअन्दाज नगर्नुस् र शिघ्र चेकजाँच गराइहाल्नुस्। मुटुरोगको लक्षण यसप्रकार रहेको छ–

१. थकानः थोरै काम गरेपछि पनि थकाइ महसुस हुने, कमजोरी हुने र स्वास फूल्ने समस्या छ भने त्यो मुटुरोगको लक्षण हुनसक्छ ।
२.धेरै पसिना आउनेः सधै मन डराउने र जिउबाट धेरै पसिना निस्किने गर्दछ भनेपनि होसियार हुनहोस्।
३. एसिडिटीः लगातार धेरै दिनसम्म पेट खराब हुने र एसिडिटीको समस्या हुनु पनि मुटुरोगको लक्षण हुनसक्छ ।
४.गर्दन तथा काँध दुख्नुुः जिउमा रक्तसंचार राम्रोसँग नहुनाले गर्धन तथा काँधमा दुखाइ बढ्दछ । यो पनि मुटुरोगको संकेत हुनसक्छ ।
५.छाति दुख्नुः लगातार धेरै दिनसम्म छातिको माथिल्लो भाग दुख्नु र पसिना आउनु मुटुरोगको संकेत हुनसक्छ ।
६.छाला पहेँलो हुनुः विस्तारै छाला पहेँलो हुँदै जानु पनि मुटुरोगको लक्षण हुनसक्छ ।
७.उच्च रक्तचापः रक्तचाप उच्च भइरहँदा प्रायः मुटुरोगको जोखिम बढ्न सक्दछ ।

health-heart-attack

प्रकाशन मिति–२०७३ साल मंसीर ३० गते विहीवार ।

Tags: पुरुषमा देखिने मुटुरोगका ७ लक्षण
Share196Tweet123Share49
Shyam Smrit

Shyam Smrit

  • Trending
  • Comments
  • Latest
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023

Hello world!

57592
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39763
अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

8 February 2023
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
VisionSansar.com

Copyright © 2023 VisionSansar.

Navigate Site

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • World
    • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel

Copyright © 2023 VisionSansar.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In