Jyoti Magar Hot 1काठमाडौ। लोकदोहरी गायिकाको रुपमा ख्याति कमाएकी ज्योति मगर हाल गायिका भन्दा बढी मोडलको रुपमा व्यापक चर्चा पाउन थालेकी छन्। पुष्ट बक्षस्थल तथा मोटो थाइ देखाएर विभिन्न लोकदोहरी गीतका भिडियोमा अभिनय गरेर नाम तथा दाम धमाधम कमाउन थालेकी गायिका मगरले गाएर भन्दा भिडियोमा नाँचेर नाम कमाउन थालेकी छन्।

Jyoti Magar Hot 3

यसमा गायिका मगर आफैपनि सहमत देखिएकी छन्। कम गायन र बढी मोडलिङ्गमा व्यस्त गायिका मगरलाई हिजोआज भ्याइँनभ्याइँ भएको छ। अश्लि तथा दोहोरो अर्थ लाग्ने कमेडी गीतहरुमा समेत देखिन थालेकी गायिका मगरले हालै गायक नमराज पाण्डेको एक गीतमा समेत देखिएकी छन्।

जसमा गायिका मगरको चढ्दो जवानीलाई अर्धनग्न बनाएरै भएपनि ग्ल्यामर्स् बनाउने कोशिश गरेको पाइएको छ।
प्रकाशन मिति–२०७३ साल जेठ ३ गते सोमवार ।