Former King Gyanendra Shah
Former King Gyanendra Shah

काठमाडौ। नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहका छोरी प्रेरणा शाह मस्तिष्कमा समस्या देखिएपछि उपचार्थ काठमाडौको थापाथलीस्थित नर्भिक अस्पतालमा रहेकी छन्।

Prerana Shah-Daughtor of Gyanendra Shah
Prerana Shah-Daughtor of Gyanendra Shah

शुक्रबार नर्भिक अस्पतालमा भर्ना भएकी छोरीलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह सोमवार साँझ थापाथलीस्थित नर्भिक अस्पताल पुगेका छन्। अस्पतालले जनाएअनुसार प्रेरणाको अहिले स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले प्रेरणाको उपचारमा डा पङ्कज जलानको समूह संलग्न रहेको बताएका छन्।
प्रकाशन मिति–२०७३ साल चैत्र २८ गते सोमवार ।