• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech
पूर्वगृह मन्त्री माधव प्रसाद घिमिरेले हाँकेको कार त्रिशुली नदीमा खस्दा घिमिरे बेपत्ता

पूर्व गृह मन्त्री माधवप्रसाद घिमिरेको जिप दुर्घटनाको रहस्य खुल्यो–घिमिरेकै कारण दुर्घटना भएको निश्कर्ष

8 December 2016
अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

8 February 2023
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023
मन्त्रीलाई निर्माता संघको मागपत्र

मन्त्रीलाई निर्माता संघको मागपत्र

5 February 2023
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

5 February 2023
 ‘हेल्लो जिन्दगी’ भारतमा पुरस्कृत

‘हेल्लो जिन्दगी’ सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने पहिलो नेपाली चलचित्र

5 February 2023
2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

29 January 2023
सरकार परिवर्तन आवश्यक नभएको प्रचण्ड, सुजाता र रोहितको खुलासा

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको प्रचण्ड मत

10 January 2023
  • Contact Us
  • Advertisement I बिज्ञापन
Thursday, February 9, 2023
  • Login
VisionSansar.com
  • Home
  • Our Productions
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Music
    • Nepali Music
      • Lok Dohari
    • Hindi Music
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Political

पूर्व गृह मन्त्री माधवप्रसाद घिमिरेको जिप दुर्घटनाको रहस्य खुल्यो–घिमिरेकै कारण दुर्घटना भएको निश्कर्ष

by Shyam Smrit
8 December 2016
in Political
0
पूर्वगृह मन्त्री माधव प्रसाद घिमिरेले हाँकेको कार त्रिशुली नदीमा खस्दा घिमिरे बेपत्ता

Ex-minister Ghimire goes missing as car plunges into Trishuli River

491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ। नेपालका पूर्व गृह मन्त्री माधवप्रसाद घिमिरेको जिप दुर्घटनाका संवन्धमा भएको छानविन समितिले निश्कर्ष निकालेको छ। राससका अनुसार पूर्व गृह मन्त्री घिमिरे आफैले चलाएको जिप आफूअघिको ट्रकलाई उछिनेर अघि बढ्न खोज्दा दुर्घटना हुन पुगेको हो।

Ex-minister Ghimire goes missing as car plunges into Trishuli River
Ex-minister Ghimire goes missing as car plunges into Trishuli River

पूर्व गृह मन्त्री घिमिरेको गत असोज ९ गते पारिवारिक भ्रमणका क्रममा मुस्ताङबाट पोखरा हुँदै काठमाडौँ आउन लाग्दा चितवनको दारेचोक गाविस घोप्टेभिरमा भएको जिप दुर्घटनाका सम्बन्धमा पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा गठन भएको छानबिन समितिले सो निष्कर्ष निकालेको हो।

समितिले पूर्वमन्त्री घिमिरेले जिप आफैंले चलाएको तथा दुर्घटनामा अन्य पक्षको हात नरहेको र यसलाई दुर्घटनाकै रुपमा लिनपर्ने रायसहितको प्रतिवेदन बिहीबार उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको छ। प्रतिवेदन बुझाउँदै संयोजक रानाले भने “उनको जिपले आफूअघिको ट्रकलाई उछिन्दै अघि बढ्न खोज्दा विपरीत दिशाबाट अर्को ट्रक आएपछि ठोक्किनबाट जोगिन खोज्दा अनियन्त्रित भई त्रिशूली नदीमा खसेको देखिन्छ।

दुर्घटनाको समयमा चालककारुपमै रहेका पूर्वमन्त्री घिमिरेले ‘ब्रेक’ नलगाएको अनुमानसमेत गरिएको छ। गत असोज ११ गते १५ दिनभित्र प्रतिवेदन दिनेगरी छानबिन समिति गठन गरिएको थियो। सो क्षेत्र दुर्घटना बढी हुने क्षेत्र भएका र सोहीअनुरुपको सावधानीका लागि सवारी चिह्नसमेत राखिए पनि त्यसको पालना नभएको देखिएको प्रतिवेदनमा औँल्याइएको छ।

दुर्घटनाको समयमा सशस्त्र प्रहरीका हवल्दारसमेत रहेका चालक विष्णु राईले पूर्वमन्त्री घिमिरेले जिप चलाउँछु भनेपछि आफूले छोडेको र दुर्घटनाको बखत आफू निदाएको बताएको प्रतिवेदनमा उल्लेख छ। जिपमा सवार सातमध्ये चालक राई मात्रै बाँचेका थिए । पूर्वमन्त्री घिमिरेसहित उनका आमा, दुई भाइको मृत्यु भएको थियो । प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री निधिले दुर्घटना दुःखद भएको बताउँदै प्रतिवेदनले दिएका सुझाव कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशन मिति–२०७३ साल मंसीर २३ गते विहीवार ।

Tags: पूर्व गृह मन्त्री माधवप्रसाद घिमिरेको जिप दुर्घटनाको रहस्य खुल्यो–घिमिरेकै कारण दुर्घटना भएको निश्कर्ष
Share196Tweet123Share49
Shyam Smrit

Shyam Smrit

  • Trending
  • Comments
  • Latest
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023

Hello world!

57592
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39763
अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

8 February 2023
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
VisionSansar.com

Copyright © 2023 VisionSansar.

Navigate Site

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • World
    • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel

Copyright © 2023 VisionSansar.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In