priyanka-chopra-in-qantiko-1 priyanka-chopra-in-qantiko-2 priyanka-chopra-in-qantiko-3

काठमाडौ। बलिउड अभिनेत्री प्रियंका चोपडाको हाल हलिउडमा निक्कै चर्चा तथा परिचर्चा चल्न थालेको छ।

हलिउडका नायिकाहरुलाई नै माथ खुवाउने गरेर प्रियंकाले हलिउडको टीभी सिरियल क्वान्टिको पहिलो सिजनमा दिएको अधिकाँश यौनजन्य दृश्य दिएकी छन्। ती गरमागर्मी यौनजन्य दृश्यको कारण प्रियंकाले हलिउडमा रातारात नाम तथा दाम प्रशस्तै कमाउन सफलता प्राप्त गरेकी छन्।

हाल सोही क्वान्टिको दोश्रो सिजनमा पनि त्यस्तै यौनजन्य दृश्य दिएर थप कमाल गर्ने कार्य गरेकी छन्। जुन हाल निक्कै भाइरल बन्न थालेको छ। प्रस्तुत छ–पहिलो र दोश्रो सिजनको क्वान्टिकोको गरमा गर्मी दृश्य-

https://www.youtube.com/watch?v=YGKXwsZlikA

https://www.youtube.com/watch?v=YGKXwsZlikA
प्रकाशन मिति–२०७३ साल कात्तिक ८ गते सोमवार ।