काठमाडौ। बलिउडवाट हलिउडमा नाम,दाम तथा ख्याति कमाउने अभिनेत्रीमा प्रियंका चोपडा नै हुन्। प्रियंकाको अचेल हलिउडमा निक्कै डिमाण्ड रहेको छ। अझ अमेरिकन टिभि शो क्वान्टिकोमा बबाल अभिनय गर्न थालेपनि प्रियंकाको दिनानुदिन डिमाण्ड भएको हो।

हाल यसैको प्रमोसनमा बिजी बनेकी प्रियंकाको हरेक फेसनको बलिउडमा मात्र होइन, हलिउडमा पनि चर्चाको विषय बन्ने गरेको छ। पछिल्लो प्रियंकाको नयाँ फेसनेबल पहिरनमा प्रियंका ब्रालेस बनेकी छन्।

अमेरिकाको व्यस्त शहर न्यूयोर्कमा निलो रङको डियोन ली सूटमा देखिएकी छन्। जुन पहिरन यतिखेर हटकेक नै बनिरहेको छ। ब्रालेस भएर लगाइएको सुटको माथिल्लो भागमा कट लागेको छ। जसमा प्रियंकाले भित्री बस्त्र ब्रा नलाएको खुलेको छ।
प्रकाशन मिति–२०७५ साल बैशाख २२ गते शनिवार ।