काठमाडौ। कलिउडमा जस्तै बलिउडमा कतिपय अभिनेत्रीहरु कामले भन्दा बबाल फोटोको कारण चर्चामा आउने गर्दछन्।

यसरी चर्चामा आउने पछिल्लो अभिनेत्रीमा ईशा गुप्ता देखिएकी छन्। अभिनयभन्दा आफ्नो ‘बोल्डनेस’ का कारण यतिखेर ईशा चर्चामा रहेकी छन्।

अजय देवगणसित फिल्म ‘बादशाहो’ मा देखिएयता ईशाको हातमा कुनैपनि फिल्म छैन्। तर पनि बोल्डनेसका कारण चर्चामा रहेकी छन्। हालै ईशाले गरेको फोटोसुटमा हट फोटो खिचाएर अत्यन्त चर्चामा आएकी छन्।

प्रकाशन मिति–२०७५ साल जेठ १६ गते बुधवार ।