काठमाडौं। नेपाली फिल्मकी नंबरी नायिका प्रियंका कार्की अझ बोल्ड बनेकी छन्। यतिखेर इन्डोनेशियाको बालीमा विदा मनाउन पुगेकी छन्।

आफ्नो प्रेमी नायक आयुष्मान देशराज जोशीसंग त्यहाँ पुगेकी प्रियंकाले सामाजिक सञ्जाल मार्फत बोल्ड तस्बीर सार्वजनिक गरेकी छन्।

प्रकृतिसंग निक्कै रमाउन मन पराउने प्रियंकाले प्रकृतिसंगै रमाउन चाहन्छु भनेर फोटाहरु पोष्ट गरेकी हुन्। समुन्द्र जस्तै विशाल, सुन्दर र स्वतन्त्र हुन चाहन्छु पनि भनेकी छन्।

निस्फिक्री रुपमा रमाउन चाहने प्रियंकालाई आयुष्मानले राम्रै सपोर्ट गरेका छन्।

प्रकाशन मिति–२०७५ साल फागुन २८ गते मंगलवार ।