• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech
बुढानिलकण्ठमा कुलमान सम्मानित

बुढानिलकण्ठमा कुलमान सम्मानित

31 January 2017
अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

8 February 2023
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023
मन्त्रीलाई निर्माता संघको मागपत्र

मन्त्रीलाई निर्माता संघको मागपत्र

5 February 2023
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

5 February 2023
 ‘हेल्लो जिन्दगी’ भारतमा पुरस्कृत

‘हेल्लो जिन्दगी’ सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने पहिलो नेपाली चलचित्र

5 February 2023
2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

29 January 2023
सरकार परिवर्तन आवश्यक नभएको प्रचण्ड, सुजाता र रोहितको खुलासा

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको प्रचण्ड मत

10 January 2023
  • Contact Us
  • Advertisement I बिज्ञापन
Thursday, February 9, 2023
  • Login
VisionSansar.com
  • Home
  • Our Productions
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Music
    • Nepali Music
      • Lok Dohari
    • Hindi Music
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Social

बुढानिलकण्ठमा कुलमान सम्मानित

by Shyam Smrit
31 January 2017
in Social
0
बुढानिलकण्ठमा कुलमान सम्मानित
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ। गतबर्ष झैँ यसपटक पनि बुढानिलकण्ठ तौलुङबासीहरुले ल्होछार मनाएका छन् । बुढानिलकण्ठ नगरपालिका वडा नंबर– १ तौलुङमा शनिबार एक बिशेष समारोहबीच ज्या ल्होछार मनाएका हुन् । तौलुङ सांस्कृतिक उपभोक्ता समितिको सुरेन्द्र लामाको अध्यक्षता र राजु लामाको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा बिशेष सम्मान पनि गरिएको छ।

Kulman Sammanit 1

प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङवाट उज्यालो अभियानका नायक नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई सम्मान गरिएको थियो।

समितिका सल्लाहकार बिना थिङले स्वागत गरिएको उक्त कार्यक्रममा अतिथिहरु नेका महासमिति सदस्य लाक्पा लामा, नेकपा एमाले प्रदेश ३ समिति सदस्य उद्धव खरेल, एमालेकै जिल्ला सदस्य विदुरबिक्रम खडका, नेका काठमाडौं क्षेत्र ४ का सभापति राजु श्रेष्ठ,नागरिक मञ्च वडा १ का संयोजक निर्मला खड्का, तामाङ कमर्चारी सञ्जालका सचिव दामोदर लामा, झ्याङतर गुम्बा समितिको सचिव बिजेन्द्र लामा, बुढानिलकण्ठ सनातन धर्म सेवा समाजका अध्यक्ष बिकास लामा, तामाङ डाजाङ साहित्यिक पत्रिकाको अर्जुनबहादुर तामाङ, प्रमुख अतिथि तामाङ, सम्मानित घिसिङले ल्होछारको शुभकामना व्यक्त गरेका थिए।

Kulman Sammanit 2

सञ्चारकर्मी लक्ष्मी रुम्बाद्वारा सञ्चालित उक्त कार्यक्रममा कलाकारहरु सगुन तामाङ, रेश्मा बमजन, सुर्य तामाङ, छिरिङ लामा, मुना लामा, बुद्धिमान तामाङ, राजेश लामा, होमबहादुर लामा, सुरेश तामाङ, अनिल लामा र श्रीयम थिङ लगायतलाई आ आफ्नो प्रस्तुति गरेर साँस्कृतिक मनोरञ्जन दिएका थिए ।
प्रकाशन मिति–२०७३ साल माघ १८ गते मंगलवार ।

Tags: बुढानिलकण्ठमा कुलमान सम्मानित
Share196Tweet123Share49
Shyam Smrit

Shyam Smrit

  • Trending
  • Comments
  • Latest
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023

Hello world!

57592
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39763
अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

8 February 2023
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
VisionSansar.com

Copyright © 2023 VisionSansar.

Navigate Site

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • World
    • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel

Copyright © 2023 VisionSansar.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In