UKलण्डन। बेलायतमा बसोबास गर्दै आएका आप्रवासीलाई फिर्ता गर्न नचाहेको बेलायत सरकारले जनाएकोे छ।

सोमबार बेलायती प्रधानमन्त्री टेरिजा मेले आफू युरोपियन युनियन (ईयू) सदस्य राष्ट्रबाट बेलायत आई बैध रुपमा बसोबास गरेका आप्रवासीकोे भविष्य के हुने भन्ने विषयमा चिन्ता अन्त्य गर्न चाहेको बताएकी हुन्।

हामी ब्रेक्जिटपछि पनि तपाईहरुको अधिकार रक्षा गर्ने पक्षमा रहेको तपाईहरुलाई बेलायत बसोबास गराउन चाहेका छौँ भनेर प्रधानमन्त्री मेले भनेकी छन्। रासस/एएफपी

Primi Minister of UKप्रकाशन मिति–२०७४ साल असार १३ गते मंगलवार ।