काठमाडौं। भारतमा तीनसाता लामो लकडाउन घोषणा भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभर तीन साता लामो लकडाउन घोषणा गरेका हुन् ।

मंगलबार साँझ टेलिभिजन सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले मध्यरातबाट लागू हुने गरी २१ दिन लामो लकडाउन घोषणा गरेका हुन्।

लकडाउनको घोषणा गरेर २१ दिन घरैमा बसेर कोरोनाभाइरसवाट बच्न र बचाउन मोदीले आव्हान गरेका छन्।


प्रकाशन मिति–२०७६ साल चैत ११ गते मंगलवार ।