काठमाडौं। जीवन भोगाईको क्रममा विविध बाधा, अड्चन आउने गर्दछ। ती कतिपय अवस्थामा सोचे भन्दा विल्कुलै भिन्न बनिदिन्छ।

यस्तै वास्तविक घट्नामा आधारित एकदमै मनछुने म्युजिक भिडियो सार्वजनिक भएको छ। रक्षा म्युजिकले युट्युव मार्फत सार्वजनिक गरेको ‘पापी मलेसिया’मा अविरल मगर र सिर्जना पाण्डेको गायन रहेको छ।

यस गीतमा अविरल मगर,जयराम तिमल्सिनाको शब्द रहेको छ भने भिमराज गौतम ‘उदास’को संगीत रहेको छ। नारायण मगरको निर्देशन रहेको भिडियोमा प्रेम श्रेष्ठ,विनिता लामा, अमृत मगर ज्योति श्रेष्ठ आदिको जोडदार अभिनय रहेको छ। भिडियोको पोष्ट प्रोडक्शन डिजिटल क्रियशन मिडियामा भएको हो।

प्रकाशन मिति–२०७५ साल असोज १५ गते सोमवार ।