malika-2

काठमाडौ। बलिउडकी हट अभिनेत्री मलाइका अरोरा यतिखेर हट फोटोको कारण चर्चामा रहेकी छन्। माल्दिभ्सको समुन्द्री तटमा खिचिएका ती फोटोहरु सामाजिक सञ्जाल मार्फत प्रकाशमा आएपछि मलाइका चर्चाको विषय बनेकी हुन्।

मलाइका माल्दिभ्समा फुर्सदिला दिन कटाइरहेको भारतीय समाचार माध्यमहरुले जनाएको छ। मलाइका पूर्व पति अरबज लगायत खान परिवारसहित त्यहाँ पुगेका थिए।

सलमानको भान्जा आहिल शर्माको जन्म दिन मनाउने सन्दर्भमा पुगेकी हुन्। सलमान पनि भान्जाको बर्थ डेमा फिल्मको सुटिङ छाडेर माल्दिभ्स पुगेका थिए। मलाईका अहिले माल्दिभ्सको समुन्द्री तटमा मस्ति गरिरहेकी छन्।

malika-3प्रकाशन मिति–२०७३ साल चैत्र ३१ गते विहीवार ।