काठमाडौं। सन् २००० मा मिस नेपाल बनेकी उषा खड्गी मिस नेपाल भएको पनि यो बर्षवाट २० बर्ष भैसकेको छ। यस अवधिमा पनि मिस नेपाल उषा खड्गीको सुन्दरता जस्ताको तस्तै रहेको छ। ललितपुरको कुपण्डोल स्थित कानदेवता मन्दिरको अपोजिट उषाज स्टाइलिष्ट नामक बुटिक व्यवसायमा हाल व्यस्त बनिरहेकी उषा खड्गीले यो बर्षको हरितालिका तीजमा आफ्नै स्टाइलका पहिरनमा प्रस्तुत बनेकी छन्।

प्रकाशन मिति–२०७७ साल भाद्र ५ गते शुक्रवार ।