काठमाडौ। नेपालमा पनि सुन्दरतामा स्थायीत्व ल्याउने विभिन्न तौर–तरीका र प्रविधि भित्रिएको छ। त्यो तौर–तरीका र प्रविधिलाई सहज तथा सरल तरीकाले प्रयोग गर्ने र गराउने कार्यमा सेमी परमानेन्ट मेकअप आर्टिष्ट लक्ष्मी थापावाट केही वर्षयता भएको छ।

काठमाडौको न्यूरोड तथा बौद्ध गरेर दुई स्थानमा लाभिज व्युटी लञ्ज एण्ड ट्रेनिङ सेन्टर स्थापना गरेर यस कार्यलाई व्यावसायिक रुपमा अगाडि बढाएकी मेकअप आर्टिष्ट लक्ष्मी थापाको भिजन तथा मिसन भनेकै नेपालमा व्युटीको क्षेत्रमा क्रान्तिकारी कार्य गर्नु हो।

अरुले नगरेको कार्यमा बेग्लै तौर–तरीकाले प्रस्तुत गरेर नेपाललाई व्युटीको देशको रुपमा चिनाउनु हो। पाँच बर्षभन्दा बढी दुबईको भीआईसीसी इन्ष्टिच्युटमा फुल व्युटीसियन कोर्ष गरेकी थापाले विशेषत पर्मानेन्ट लिपिस्टिक तथा आइब्रो मेकिङमा विशेष दक्षता हासिल गरेकी छन्।

कति कामकाजी महिलाहरुलाई हरेक दिन लिपिस्टिक लाइरहन वाक्क–दिक्क हुने गर्दछन्। कतिलाई दिनहुँ आइब्रो मिलाउंदैमा हैरान हुने गर्दछ। त्यसवाट मुक्त बन्ने उपाय मेकअप आर्टिष्ट थापासंग छ।

थापाको न्यूरोड तथा बौद्धमा रहेको लाभिजमा गएर यस संवन्धी ज्ञान तथा तालिम लिन गएमा तुरुन्तै जानिन्छ। जहाँ यस नयाँ तकनिकी सिकेमा कुनैपनि महिला दिदीबहिनीलाई एक बर्षसम्म कुनैपनि लिपिस्टिक तथा आइब्रो दिनहुँ लाउने झन्झटवाट मुक्त बन्ने ग्यारेन्टी रहेको छ।

यस कार्यमा दक्षता तथा उत्कृष्ठता हासिल गरेको कारण दुबईको विभिन्न इन्ष्टिच्यूटहरुवाट पनि मेकअप आर्टिष्ट थापा अवार्डेट बनिसकेकी छन्। यस बारेमा अझ जानकारी लिनका लागि मेकअप आर्टिष्ट लक्ष्मी थापासंग महिला दिदीबहिनीहरुले सिधा संपर्क गर्न सक्नु हुन्छ। संपर्क फोन नंबर– 9860679534प्रकाशन मिति–२०७४ साल माघ १५ गते सोमवार ।