काठमाडौं। राजनीतिलाई पेशाको रुपमा नलिने युवा राजनीतिकर्मी लाक्स श्रेष्ठ राजनीतिलाई समाज–सेवा बनाउन चाहन्छन्।

प्रत्येक राजनीतिकर्मीहरुले राजनीतिलाई समाज–सेवाको माध्यम बनाएर समृद्ध नेपाल र सुखी नेपाली बनाउनु पर्दछ भन्ने धारणा राख्छन्।

नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका नगर कमिटीका निर्वाचित सदस्य तथा प्रखर राजनीतिकर्मी लाक्स श्रेष्ठ विजया दशमी, शुभदीपावली, नेपाल संवत नयाँ बर्ष ११४० र छठ पर्वको उपलक्ष्यमा भिडियो रिपोर्टमा यसरी शुभकामना व्यक्त गर्छन–

प्रकाशन मिति–२०७६ साल असोज १७ गते शुक्रवार ।