Bhoto Jatra 2

काठमाडौ। नेपालमा मनाइने लामो पर्वको रुपमा लिइने गरेको वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटोजात्रा देखाइएको छ। ललितपुरको जाउलाखेलमा भोटोजात्रा देखाइएको हो।

आज विहीवार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी,कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रधानन्यायाधीश सुशीला कार्कीले भोटोजात्रा अवलोकन गरेका थिए।

गुठी संस्थान ललितपुरका प्रमुख वैकुण्ठ आचार्यले हिराजडित रातो मत्स्येन्द्रनाथको भोटो देखाएका थिए।

Bhoto Jatra 1प्रकाशन मिति–२०७४ साल जेष्ठ ११ गते विहीवार ।