काठमाडौं। कोरोना संक्रमणको कारण काठमाडौं उपत्यकामा जारी लकडाउनले गर्दा इमरजेन्सी समस्या आउन सक्छ। त्यस्तो समयमा सहज रुपमा स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिहरुसंग प्रत्यक्ष संपर्क गरेर उनीहरुको सेवा लिन सकिन्छ।

कोरोना या अरु कुनै कारण केही समस्या परेमा विशेषत काठमाडौंमा के गर्ने भन्ने प्रश्न आउन सक्छ? त्यस्तो बेला आफू रहेको वडामा पहिला संपर्क गर्ने र नभएमा कुनै स्वास्थ्य समस्या आएमा सरकारले तोकिएका डाक्टरहरुलाई संपर्क गरेर उहाँहरुको सेवा लिन सक्नु हुन्छ।

त्यसैले तपाईलाई कुनै स्वास्थ्य समस्या भए सिधै फोन सम्पर्क गर्न आग्रह गर्दै काठमाडौं महानगरपालिका र नेपाल नेपाल चिकित्सक सङ्घले अपिल गरेका छन्। कोरोना भाइरसको लक्षणसँग मिल्ने कुनै पनि स्वास्थ्य समस्या देखा परे तत्काल चिकित्सक सङ्घले सार्वजनिक गरेका निम्न नम्बरमा फोन गरेर चिकित्सकको सल्लाह लिन सकिने भनिएको छ।

डा. श्रवण कुमार मिश्र ९८५१२६८२२०
डा. रञ्जित शाह ९८७२७०१४६५
राजेश कुमार गुप्ता ९८५१२३९९८८
दिनेश थापा मगर ९८२३१६८५४०
नरेश थापा मगर ९८०३१५२१४९

स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या भए यी नम्बर फोन गर्नुहोस्–
डा.लोचन कार्की, फिजिसियन ९८५१०५६६८९
डा. शिव प्रसाद श्रेष्ठ बालरोग ९८५१०५७१९०
डा.अनिल विक्रम कार्की , नाक कान घाँटी ९८०४२५९२८३
डा. बद्रि रिजाल, हाडजोर्नी, ९८५११४८६९९
डा.प्रकाश बुढाथोकी दन्तरोग ९८४१३३६९४३
डा.निरज कुमार सिह फिजिसियन ९८४९२२८९०३
डा. विश्वराज दबाडी फेमिली फिजिशियन ९८४१२२६३२२
डा. बिपेश आचार्य , प्याथोलोजिष्ट , ९८५१०७३४
डा. लिजन महर्जन, नाक कान र घाटी ९८४११९०२५८
डा.नन्द कुमारी गुरुङ, आखाँ ९८४७०३१४८६
डा. प्रमोद जोशी, हाड जोर्नी ९८४१५२५६७०
डा. रितेश थापा, मानसिक रोग, ९८४१५५६४१२
डा.सञ्जिब तिवारी, फेमिली फिजिसियन, ९८५११६७७२२

काठमाडौँ महानगरभित्र कुनै समस्या परे यी नम्बरमा सम्पर्क गर्नुहोस्-

मेयर विद्यासुन्दर शाक्य – ९८५१२७९९००
उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ – ९८५१२७९८९९

वडा अध्यक्षहरू–
१. भरतलाल श्रेष्ठ – ९८५१२७९९०१
२. राजेन्द्रकुमार श्रेष्ठ –९८५१२७९९०२
३. दिपक केसी – ९८५१२७९९०३
४. मोहन बिष्ट – ९८५१२७९९०४
५. रमेश डंगोल – ९८५१२७९९०५
६. दिपेन्द्र लामा – ९८५१२७९९०६
७. शुद्ध डंगोल – ९८५१२७९९०७
८. दिनेशकुमार डंगोल – ९८५१२७९९०८
९. रामकृष्ण जयखु श्रेष्ठ – ९८५१२७९९०९
१०. रामकुमार के।सी। – ९८५१२७९९१०
११. हिरालाल तण्डुकार – ९८५१२७९९११
१२. विकास डंगोल – ९८५१२७९९१२
१३. ध्रुवनारायण मानन्धर – ९८५१२७९९१३
१४. शोभा सापकोटा – ९८५१२७९९१४
१५. इश्वरमान डंगोल – ९८५१२७९९१५
१६. मुकुन्द रिजाल – ९८५१२७९९१६
१७. नवीन मानन्धर – ९८५१२७९९१७
१८. न्हुछेकाजी महर्जन – ९८५१२७९९१८
१९. शशिलाल श्रेष्ठ – ९८५१२७९९१९
२०. राजेन्द्र मानन्धर – ९८५१२७९९२०
२१. उदयचुडामणि वज्राचार्य – ९८५१२७९९२१
२२. चिनीकाजी महर्जन – ९८५१२७९९२२
२३. मचाराजा महर्जन – ९८५१२७९९२३
२४. बालकृष्ण श्रेष्ठ – ९८५१२७९९२४
२५. नीलकाजी शाक्य – ९८५१२७९९२५
२६. ख्यामराज तिवारी – ९८५१२७९९२६
२७. चिनियामान वज्राचार्य – ९८५१२७९९२७
२८. भाइराम खड्गी – ९८५१२७९९२८
२९. कुश ढकाल – ९८५१२७९९२९
३०. दलबहादुर कार्की – ९८५१२७९९३०
३१. नारायणप्रसाद भण्डारी – ९८५१२७९९३१
३२. नवराज पराजुली – ९८५१२७९९३२

अत्यावश्यक अन्य सेवाहरुः–
नेपाल प्रहरी सेवा–१००
दमकल सेवा– १०१
एम्बुलेन्स सेवा–१०२
ट्राफिक सेवा –१०३
प्रकाशन मिति–२०७७ साल भाद्र १४ गते आइतवार ।