• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech
विपक्षीहरुको चौतर्फी घेराबन्दीमा देशकै टप–थ्रि मेयर मदन सुन्दर श्रेष्ठको सफलता

विपक्षीहरुको चौतर्फी घेराबन्दीमा देशकै टप–थ्रि मेयर मदन सुन्दर श्रेष्ठको सफलता

27 March 2022
अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

8 February 2023
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023
मन्त्रीलाई निर्माता संघको मागपत्र

मन्त्रीलाई निर्माता संघको मागपत्र

5 February 2023
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

5 February 2023
 ‘हेल्लो जिन्दगी’ भारतमा पुरस्कृत

‘हेल्लो जिन्दगी’ सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने पहिलो नेपाली चलचित्र

5 February 2023
2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

29 January 2023
सरकार परिवर्तन आवश्यक नभएको प्रचण्ड, सुजाता र रोहितको खुलासा

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको प्रचण्ड मत

10 January 2023
  • Contact Us
  • Advertisement I बिज्ञापन
Wednesday, February 8, 2023
  • Login
VisionSansar.com
  • Home
  • Our Productions
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Music
    • Nepali Music
      • Lok Dohari
    • Hindi Music
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home TV Shows Discussion

विपक्षीहरुको चौतर्फी घेराबन्दीमा देशकै टप–थ्रि मेयर मदन सुन्दर श्रेष्ठको सफलता

by Shyam Smrit
27 March 2022
in Discussion, Political, TV Shows
0
विपक्षीहरुको चौतर्फी घेराबन्दीमा देशकै टप–थ्रि मेयर मदन सुन्दर श्रेष्ठको सफलता
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

–मध्यपुर थिमि परम्परागत कलात्मक शहरको अनुपम नमूना
–नगरवासीको मुहारमा खुशी दिनुको गौरबता
–निशान बुढाथोकी


मध्यपुर थिमि (भक्तपुर)। आँट, धैर्य र साहस मात्र नभइकन जोश–जाँगर अनि आत्मविश्वासका अत्यन्त धनी मध्यपुर थिमि नगरपालिकाका हसमुख मेयर मदन सुन्दर श्रेष्ठ देशभरका मेयरहरुमा टप–थ्रिमा पर्न सफल भएका छन्। सम्पदा निर्माण र पुननिर्माणको काममा आइडल नै बनेका मेयर श्रेष्ठ देशभरका मेयरहरुको स्वतन्त्र पत्रकार समूहले गरेको सर्वेक्षणमा टप–थ्रिमा परेका हुन्।

मेयर श्रेष्ठको पाँच बर्षे कार्यकालको लगभग अन्तिम समयसम्म आइपुग्दा मध्यपुर थिमि नगरपालिकामा ३७ वटा पाटी, २३ वटा मठ मन्दिर, पन्ध्र वटा पोखरी, ५ वटा बिहार, ३ वटा दरबार, २५ वटा ढुंगेधारा, २० वटा ईनारको पुनःनिर्माण र नवनिर्माणको रेकर्ड नै बनाइसकेको छ । एक पछिको रेकर्डको गति अझै रोकिएको छैन्।

विपक्षीहरुको चौतर्फी घेराबन्दीमा पनि मध्यपुर थिमि नगरपालिकालाई देशकै परम्परागत कलात्मक शहर वनाउन सफल मेयर मदनसुन्दर श्रेष्ठ देशभरका मेयरहरुको विकास निर्माण कार्यहरुको सर्वेक्षणमा टप–थ्रिमा पर्नु भनेको चानचुने कार्य भने अवश्य होइन । यो साहसिक कार्य हो।

विपक्षीहरुलाई पनि खुशी बनाएर उनीहरुको घेराबन्दीलाई तोडेर विकास–निर्माणको कार्यलाई अगाडि बढाएर सारा मध्यपुर थिमि नगरवासीको मुहारमा खुशी दिनु भनेको एक नगरपिताको हैसियतले मेयर मदन सुन्दर श्रेष्ठको गौरबता हो।

यो गौरबतामा प्रशस्त आत्मिक संतुष्टिहरु मेयर श्रेष्ठको पाँचबर्षे कार्यकालको अन्तिम समयमा आइपुग्दा पाइएको छ। जननिर्वाचित भएर आएको लगतै राम्रा कार्य गर्न अनेक संघर्ष गर्दाका क्षणमा सांघातिक हमलामा परेर झण्डै ज्यान गुमाउन परेका मेयर श्रेष्ठको जनतामा समर्पित नव–जीवन हो।

यो जीवनलाई उपलव्धीमूलक वनाउन कम्मर कसेर लाग्दा सफल भएको र यो सफलताको श्रेय सारा मध्यपुर थिमि नगरवासीलाई दिन मेयर श्रेष्ठ चुक्दैनन्। मध्यपुर थिमि नगरपालिका वडा नंबर ४ दथुटोलमा जन्मी–हुर्केका मेयर श्रेष्ठलाई यहीको माटोले बाँच्न सिकायो। यही माटोलाई ऊर्वर बनाउन सारा मेहनत र पसिना पोखेका छन्।

चार विषयका डिग्री होल्डर मेयर श्रेष्ठ पेशाले सिभिल इञ्जिनियर, वकिल, शिक्षक तथा बैंकर हुंदै जनताको आमूल परिवर्तनका लागि नेकपा एमालेको राजनीतिमा होम्मिएर लोकप्रिय मतवाट मध्यपुर थिमि नगरपालिकाको मेयर पदमा विसं.२०७४ को स्थानीय निर्वाचनमा निर्वाचित बनेका हुन्।

राजनीतिलाई पेशा नबनाइकन विशुद्ध समाजसेवाको रुपमा जनताव्दारा निर्वाचित जनतामा समर्पित भएर अहोरात्र कार्य गर्दैआएका निस्थाका राजनीतिज्ञ मेयर मदन सुन्दर श्रेष्ठ आगामी बैशाख ३० गते हुन गैरहेको स्थानीय निर्वाचनमा आफ्नो पार्टीले टिकट दिएमा मध्यपुर थिमि नगरपालिकाको मेयरको उम्मेदवार वनेर निर्वाचन लड्ने भिजन र मिसनमा रहेका छन्।

सोही थप नयाँ भिजन तथा मिसनमा रहेका मेयर श्रेष्ठ मध्यपुर थिमि नगरलाई परम्परागत कलात्मक शहर मात्र नबनाइकन स्वर्गको एक टुक्रा नै बनाउने लक्ष्यमा छन्। फोहरलाई मोहर होइन, डलर बनाउने योजना देखि लिएर समृद्ध कृषि नगरी मध्यपुर थिमि नगरलाई आधुनिक कृषिमा अग्रता दिने देखि लिएर नगरवासीको जनजीविकाको सवाल देखि रोजगारी र आत्मनिर्भरका अनेक मार्ग प्रशस्त गर्ने कार्यमा आफ्नो अवको अभियान रहेको पनि मेयर श्रेष्ठले खुलासा गरेका छन्।
(नामी साप्ताहिकवाट साभार)
भिडियो रिपोर्ट–श्याम स्मृत

प्रकाशन मिति–२०७८ साल चैत १३ गते आइतवार ।

Tags: #madansundarshrestha#madhyapurthimimunicipality
Share196Tweet123Share49
Shyam Smrit

Shyam Smrit

  • Trending
  • Comments
  • Latest
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023

Hello world!

57590
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39763
अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

8 February 2023
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
VisionSansar.com

Copyright © 2023 VisionSansar.

Navigate Site

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • World
    • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel

Copyright © 2023 VisionSansar.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In