काठमाडौं। विगत एक दशकदेखि गीत गायन क्षेत्रमा लागिरहेकी गायिका चांदनी शाक्यको पछिल्लो गीत रिलिज भएको छ। के लेखिदियो भाग्यमा बोलको गीत युट्युब च्यानल मार्फत रिलिज भएको हो।

यसअघि मैया रानी, आकाशमा, बेहोशीमा बोलका गीत रिलिज गरिसकेकी गायिका शाक्यलाई गीत गायनमा विशेष त गायिका शाक्यको दाजुको प्रेरणाले यस क्षेत्रमा आएकी हुन। सानैदेखि गीत गाउने रहरलाई बल्ल पूरा गर्न पाएकोमा गायिका शाक्य खुशी नै देखिएकी छन्। निरन्तर गायनमा लाग्ने उनको चाहना पनि रहेको छ।


प्रकाशन मिति–२०७७ साल साउन २० गते मंगलवार ।