beutycian-diva-1काठमाडौ। रेडियन्ट इभेन्ट म्यानेजमेन्टको आयोजनामा आइतवार व्युटीसियन डिभा २०१६ संपन्न भएको छ। काठमाडौको राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा नेपालका १७ जना व्युटीसियनहरुको सहभागिता रहेको थियो।

beutycian-diva-2

आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्टका अध्यक्ष तथा कार्यकारी प्रमुख एवम् ख्यातिप्राप्त कोरियोग्राफर राज फैंजुको कोरियोग्राफीमा संपन्न यो बर्षको व्युटीसियन डिभा २०१६ को ताज व्युटीसियन प्रमिला भण्डारीले जितेकी छन्।

beutycian-diva-5

अर्की व्युटीसियन चन्दा सुवेदी फस्ट रनरअप तथा पारु शर्मा सेकेण्ड रनरअप बनेका छन्। तीनैजनालाई आयोजकको तर्फवाट राज फैंजुले नगद पुरस्कार सहित विभिन्न उपहार प्रदान गरेका थिए।

beutycian-diva-6प्रकाशन मिति–२०७३ साल भदौ २७ गते सोमवार ।