काठमाडौ । गायक श्रीकृष्ण बम मल्लको गायन रहेको गीत रिलिज भएको छ। गायक बम मल्लको गीतको बोल नै ‘सान्नानीले’ रहेको छ।

यस गीतको सार्वजनिक युट्युबवाट रिलिजन भएको हो। यो गीतको भिडियाको निर्माता राजकुमार महर्जन हुन । यो गीतमा शब्द, संगीत गायक स्वयंमको रहेको छ।

ज्ञानेन्द्र शर्माको छायाँङ्न, भुवन स्याङ्बो तामाङको निर्देशन रहेको गीतमा नयन डि.सि., एलिशा शर्मा, राजकुमार महर्जन, ग्रोभी ब्वाईज आदिको अभिनय रहेको छ।

म्युजिक भिडियोको बजार ब्यवस्थापन व्हाईट पिगन मिडियाले गरेको छ।

https://www.youtube.com/watch?v=b4UHB5fdVjw

प्रकाशन मिति–२०७५ साल साउन १७ गते विहीवार ।