ब्राजिल । ब्राजिलको साओ पाउलोमा श्रीमानको हत्या गर्ने उद्देश्यले एक महिलाले योनीमा विष राखेको पुष्टी भएको छ। साओ पाउलोका एक व्यक्तिले आफ्नी श्रीमतीले योनिमा विष राखेर आफूलाई ओरल सेक्स गर्न लगाई हत्या गर्ने प्रयास गरको आरोप लगाएका छन्।

साओ पाउलोको होजेमा बस्ने एक ४३ वर्षीय व्यक्तिका अनुसार पाकक्रिडाका क्रममा (सेक्सका समय) उनको श्रीमतीको योनीबाट कडा गन्ध आएपछि उनी छक्क परे। र उनले श्रीमतीलाई यसबारेमा सोधे तर उनले उचित जवाफ दिइनन् । उनले यसबारेमा गहन रुपमा सोचेर र नयाँ जुक्ति निकाले । र उनले श्रीमतिलाई अस्पताल लगेर गए ।

त्यसपछि त्यसो गर्नुको रहस्य अस्पतालमा पत्ता लग्यो। उनले पतिको हत्या गर्ने उद्देश्यले यस्तो कार्य गरेकी पुष्टी भयो। ल्याब टेस्ट रिपोर्ट्समा महिलाले आफ्नो योनीमा ठूलो मात्रमा विषादी राखेको पुष्टी भयो। महिलाले पनि आफूसँगै श्रीमानको पनि हत्या गर्ने उद्देश्यले आफूले त्यस्तो कार्य गरेको स्वीकार गरेकी छन् ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल साउन २३ बुधवार ।