• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech
सगरमाथाको उच्च उचाईमा अक्सिजनका सिलिन्डरको चोरीको घटनामा अत्यन्त बृद्धि

सगरमाथाको उच्च उचाईमा अक्सिजनका सिलिन्डरको चोरीको घटनामा अत्यन्त बृद्धि

31 May 2017
2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

29 January 2023
सरकार परिवर्तन आवश्यक नभएको प्रचण्ड, सुजाता र रोहितको खुलासा

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको प्रचण्ड मत

10 January 2023
‘बेशरम रंग’ बोलको गीतमा धेरै आपत्ति

‘बेशरम रंग’ बोलको गीतमा धेरै आपत्ति

5 January 2023

Rap group call out publication for using their image in place of ‘gang’

4 January 2023

Meet the woman who’s making consumer boycotts great again

3 January 2023
काराओके सांगीतिक कार्यक्रम संपन्न

काराओके सांगीतिक कार्यक्रम संपन्न

3 January 2023

New campaign wants you to raise funds for abuse victims by ditching the razor

2 January 2023

Twitter tweaks video again, adding view counts for some users

1 January 2023
सर्वाधिक ठूलो तथा लामो अवार्ड दोश्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०७९

सर्वाधिक ठूलो तथा लामो अवार्ड दोश्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड २०७९

1 January 2023

A beginner’s guide to the legendary Tim Tam biscuit, now available in America

31 December 2022

India is bringing free Wi-Fi to more than 1,000 villages this year

30 December 2022

Betterment moves beyond robo-advising with human financial planners

29 December 2022
  • Contact Us
  • Advertisement I बिज्ञापन
Sunday, February 5, 2023
  • Login
VisionSansar.com
  • Home
  • Our Productions
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Music
    • Nepali Music
      • Lok Dohari
    • Hindi Music
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Crime

सगरमाथाको उच्च उचाईमा अक्सिजनका सिलिन्डरको चोरीको घटनामा अत्यन्त बृद्धि

by Shyam Smrit
31 May 2017
in Crime
0
सगरमाथाको उच्च उचाईमा अक्सिजनका सिलिन्डरको चोरीको घटनामा अत्यन्त बृद्धि
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

Mt. Everestकाठमाडौ। उच्च उचाईमा प्रयोग गरिने अक्सिजनका सिलिन्डरको चोरीको घटना सगरमाथा आधार शिविरहरुमा अत्यन्त बृद्धि हुन थालेको छ। जसले गर्दा सगरमाथा आरोहीहरुले हैरानी खेप्न बाँध्य बनेका छन्।

सगरमाथको उचाइमा जाँदा खुलारुपमा पाइने अक्सिजन घट्दै जाने भएकाले अतिरिक्त अक्सिजन प्रयोगका लागि आरोहीहरुले अक्सिजनका सिलिन्डर लाने गर्दछन्। केहीबेर अक्सिजन नपाएमा छटपटिएर मर्नुपर्ने त्यो ठाउँमा अक्सिजनका सिलिन्डर नै चोरी हुँदा कतिको ज्यानै जोखिममा पर्न थालेको राससको समाचारमा उल्लेख रहेको छ।

Oxygen Cylindar

विदेशी पर्वतारोही र शेर्पाहरुले सगरमाथाका उच्च शिविरमा दिन–प्रतिदिन अक्सिजनका सिलिन्डर हराउन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । जटिल मौसम, हिमाल चढ्न र ओर्लन समय लाग्ने भएकाले अक्सिजनका सिलिन्डर हराउँदा ज्यान नै जोखिममा पर्नसक्ने उनीहरुको चिन्ता छ।

‘माथि–माथि यो विषय एकदमै गम्भीर बनिरहेको छ, यसपटक पनि बारम्बार सिलिन्डर चोरिएको घटना मैले सुनें’–हालै सगरमाथा आरोहण गरेर फर्किएका पथप्रदर्शक छिरिङ तेञ्जिङ शेर्पाले बताए । उनी भन्छन्–‘यसले एकदमै जोखिमपूर्ण हुनसक्छ किनभने माथि गइरहँदा चुचुरोमा नपुग्दै उनीहरुको अक्सिजन सकिन सक्छ र फर्कनका लागि उनीहरुले सन्चित गरिएका सिलिन्डर प्रयोग गर्ने योजना बनाएका हुन्छन्, त्यो हराउँदा ज्यानसमेत गुमाउनुपर्छ।’

पर्वतारोहण क्षेत्रमा कार्यरत् मानिसले यस्तो चोरी एउटा प्रवृत्तिकारुपमा विकास भइरहेको बताएका छन् । नेपाल राष्ट्रिय पर्वतारोहण गाइड एसोसिएसनका महासचिव फुर्वा नामग्याल शेर्पा भन्छन्–‘टेन्टका ताला फोडेर चोरहरुले अक्सिजनका सिसी, खानेकुरा र खाना पकाउने ग्यास सिलिन्डर लैजान थालेपछि आफूहरुले केही गर्न सकिँदैन।’

‘यस्ता घटनाका कारण आरोहीले चुचुरोमा नै नपुगी फर्कनुपरेको पनि छ किनभने जीवनरक्षाका लागि अनिवार्य अक्सिजन नै हराएपछि फर्कनुको विकल्प छैन’–शेर्पाले भने । पथप्रदर्शककाअनुसार आरोहीहरुले सगरमाथाको चुचुरोमा पुग्न र त्यहाँबाट फर्कन औसतमा सात सिलिन्डरसम्म अक्सिजनको खपत गर्ने गर्छन् ।आरोहीले श्वास–प्रश्वासका लागि त्यसलाई फरक–फरक परिमाणमा खपत गर्छन् र एकदमै उच्चदरमा प्रयोग गर्दा एउटा सिलिन्डर पाँच घन्टासम्म प्रयोग गर्न सकिने पथप्रदर्शक बताउँछन्।

‘गुनासो गर्नुमात्र हो, त्यहाँ सुन्ने कोही हुँदैन, सुरक्षाकर्मीको उपस्थिति हुन्न, सरकारले खटाएका सम्पर्क अधिकृत एकाध दिनबाहेक बस्दैनन्, त्यसैले अक्सिजन चोरीका घटना बढ्दै जाँदा आरोहणमै चुनौती थपिनसक्ने’ जानकार बताउँछन् । माथिल्ला शिविरबाट चोरिएका सिलिन्डरलाई आधार शिविरमा ल्याएर बेच्ने गरिएको पथप्रदर्शक बताउँछन् । आरोही छिरिङ शेर्पा भन्छन्–‘आधार शिविरमा त्यसका लागि राम्रो बजार रहेकोजस्तो देखिन्छ।’ समस्या बढ्दै गएकोले यसलाई सरकारी तहको उच्च निकायबाट ध्यान दिन जरुरी छ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ १७ गते बुधवार ।

Tags: सगरमाथाको उच्च उचाईमा अक्सिजनका सिलिन्डरको चोरीको घटनामा अत्यन्त बृद्धि
Share196Tweet123Share49
Shyam Smrit

Shyam Smrit

  • Trending
  • Comments
  • Latest
2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

29 January 2023
Sooryavansham – Hindi Full Movie –  Amitabh Bachchan

Sooryavansham – Hindi Full Movie – Amitabh Bachchan

24 December 2020
कोरोना संक्रमण टेष्ट शुल्क घट्यो–विरामी वाहेक अन्यमा प्रयोग भएमा एम्बुलेन्सको दर्ता खारेज हुने

कोरोना संक्रमण टेष्ट शुल्क घट्यो–विरामी वाहेक अन्यमा प्रयोग भएमा एम्बुलेन्सको दर्ता खारेज हुने

14 September 2020

Hello world!

57562
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39753
2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

29 January 2023
सरकार परिवर्तन आवश्यक नभएको प्रचण्ड, सुजाता र रोहितको खुलासा

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको प्रचण्ड मत

10 January 2023
‘बेशरम रंग’ बोलको गीतमा धेरै आपत्ति

‘बेशरम रंग’ बोलको गीतमा धेरै आपत्ति

5 January 2023
VisionSansar.com

Copyright © 2023 VisionSansar.

Navigate Site

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • World
    • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel

Copyright © 2023 VisionSansar.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In