काठमाडौं। बलिउडकी सेक्स बम नायिका सन्नी लियोन हाल निक्कै नै महंगी नायिकाको रुपमा गनिन थालेकी छन्। एक दिन कुनैपनि फिल्म तथा विज्ञापनमा अभिनय गरेवापत दुई करोड डिमाण्ड गर्न थालेपछि हाल सन्नी व्यापक चर्चाको शिखरमा पुगेकी हुन्।

केही समयअघि मात्र एक औषधि कंपनीको ब्राण्ड विज्ञापनको मोडलिङ्ग गर्न मात्र चार दिनको आठ करोड मागेकी थिइन्। दिनको दुई करोड भारुको हिसावले आठ करोड मागेकी सन्नीको उक्त डिमाण्डलाई उक्त औषधि कंपनीले स्वीकार गरेको भारतीय समाचार एजेन्सीले खुलासा गरेका छ।

हलिउडको पोर्न फिल्म इण्डष्ट्रीबाट बलिउड आएर तहल्का मच्चाएकी सन्नीको बोलवालाले बलिउडका नायिकाहरु नै हैरान बनेका छन्। कति त सन्नीको दुश्मन नै बनेका छन्। राखी सावन्तले त सन्नीलाई घोक्रेठ्याक्क लगाएर देश छोड्न लगाउनु पर्दछ भनेर अभिव्यक्ति समेत दिएकी छन्।
प्रकाशन मिति–२०७६ साल साउन १३ गते सोमवार ।