sapan-dance-off-1लण्डन। बेलायतमा रहेका चर्चित गायक एवम् सपन इन्टरटेन्टमेन्टका प्रमुख सपन राईको आयोजना संपन्न युके डान्स अफ फाइनल–शो शनिवार भव्य तथा सभ्य रुपमा संपन्न भएको छ।

sapan-dance-off-2

कार्यक्रममा बेलायतमा रहेका विभिन्न प्रतिष्ठित संघ–संस्थाका पदाधिकारी, डान्सका पारखी, बेलायतस्थित नेपाली राजदूतावासका राजदूत लगायत विभिन्न व्यक्ति–विशेषको विशेष उपस्थिति रहेको थियो।

sapan-dance-off-5

कार्यक्रमवाट प्रतिभाशाली नेपाली कलाकार जन्माएको बेलायत स्थित बुद्धिजीविहरुको भनाई रहेको छ।

sapan-dance-off-4प्रकाशन मिति–२०७३ साल मंसीर १४ गते मंगलबार ।