काठमाडौं। सरिता राजोपाध्याय स्वभाविक अभिनयकी सफल अभिनेत्री हुन्। जसले भोजपुरी फिल्म चक्र–भ्युमा गजबकै अभिनय गरेर तहल्का मच्चाइसकेकी छन्।

त्यसको अलावा नेपाली ऐतिहासिक चलचित्र नालापानीमा काम गरिसकेकी छन्। जुन चलचित्रको हाल डविङ कार्य भैरहेको छ। नेपाल टेलिभिजनमा आइतबार प्रसारण हुने जीवन चक्र ,इमेज च्यानलमा प्रसारण हुने खैलाबैला लगायतका सिरियलहरुमा पनि सरिताको कश्मिादार अभिनय पाइन्छ।

सरिताको अभिनयमा स्वभाविकता रहेको छ। जस्तोसुकै अभिनयमा स्वभाविक ढंगवाट अभिनय गर्ने उनमा गजबको खुवी रहेको छ।
प्रकाशन मिति–२०७६ साल साउन १८ गते शनिवार ।