Nikhil Upreti's Birthday 1काठमाडौ। नेपाली चलचित्रका खतरनाक एक्सन गर्ने अभिनेता निखिल उप्रेतीले ससुरालीमा जन्मदिन मनाएका छन्। अभिनेता उप्रेतीको जन्मदिनलाई खास दिन बनाउनका लागि काठमाडौको बानेश्वरस्थित माइतिघरमा अभिनेत्री संचिता लुइँटेलले बडा मेहनत गरेकी हुन्। संचिता निखिलको कान्छी पत्नी हुन्।

Nikhil Upreti's Birthday 2संचितावाट एक छोरा र एक छोरीको बाउ समेत बनेका निखिलले ससुरालीमा भएपनि रमाइलो बाताबरणमा जन्मदिन मनाएका छन्। चालिस प्लस भैसकेका निखिलले जन्मदिनका दिन उमेर उल्लेख भने गर्न चाहेका छैनन्।

उमेर जतिसुकै घर्केपनि मनलाई सदावहार बनाएर राख्नु पर्दछ भन्ने तर्क राख्ने निखिलले यो जन्मदिनको उत्सवले थप ऊर्जा प्रदान गरेको महशुश भएको भनेका छन्।

Nikhil Upreti's Birthday 3प्रकाशन मिति–२०७४ साल जेष्ठ २ गते मंगलवार ।