Bhukampa mapकाठमाडौ। लामो समयपछि आज शुक्रबार राति १० बजेर ५ मिनेटको समयमा आएको भूकम्पको केन्द्रविन्दू सिन्धुपाल्चोक भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार ५.५रेक्टर स्केलको भूकम्प गएको समेत भनेको छ। यस भूकम्पलाई गत बैशाख १२ गतेकै भूकम्पको पराकम्प भएको पनि भनिएको छ।
प्रकाशन मिति–२०७२ साल माघ २२ गते शुक्रबार ।