काठमाडौ। गायिका आफै नायिका बनेर बोल्ड बनेपछि सवैजना कायल बन्ने गर्छ। त्यसरी कायल बन्ने र बनाउने कार्य नवोदित गायिका सिलु पोखरेलले गरेको पाइएको छ। नेपाली पोर्नस्टार बन्ने योजनामा रहेकी अभिनेत्री अर्चना पनेरुलाई समेत माथ खुवाउने अभिनय गायिका सिलु पोखरेलवाट भएको छ।

Shilu-Pokhrel Hot

आइ वान्ट टु लभ बोलको गीत गाएकी सिलुले आफ्नो सोही गीतको भिडियोमा बोल्ड अभिनय गरेर सवैलाई उत्तेजित बनाएकी छन्। एक गायिका आफ्नो गीतको प्रमोसनको लागि यतिधेरै अंगप्रदर्शन गरेर गीतमा अभिनय गर्न सक्छिन भन्ने पछिल्लो प्रमाण सिलु पोखरेल नै देखिएकी छन्।

किरण खातीको शव्द तथा रिमेश कुमारको संगीत रहेको सिलुको गायनमा भन्दा अभिनयमा बढी मादकता रहेको चर्चा परिचर्चा चल्न थालेको छ। सिलुको गायन भन्दा पनि उनको गरमागर्मी मादक अभिनयले गर्दा रातारात उनी चर्चामा आएकी छन्। यसमा सिलु आफैपनि दंग परेकी छन्।


प्रकाशन मिति–२०७३ साल जेठ २३ गते आइतवार ।