काठमाडौं। नेपालभाषा चलचित्रका सुपरस्टार रुपेन्द्र श्रेष्ठले कोरोनाभाइरस विरुद्धको सचेतनात्मक सन्देश तयार पारेका छन्।

भिडियो मार्फत तयार पारेको सचेतनात्मक सन्देशमा कोरोनाभाइरसवाट बच्ने सरल तथा सहज उपायलाई रोचक ढंगवाट प्रस्तुत गर्ने कार्य भएको छ।

जसमा सुपरस्टार रुपेन्द्र श्रेष्ठको अलावा श्रेष्ठ पत्नी सरिना बज्राचार्य र छोरी सिम्रिक श्रेष्ठको बेजोड अभिनय रहेको छ।
प्रकाशन मिति–२०७६ साल चैत ११ गते मंगलवार ।