• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech
स्कटल्याण्डको एडन्बरामा नेपाली राजदूतको आतिथ्यतामा तिहारको शुभकामना आदान–प्रदान

स्कटल्याण्डको एडन्बरामा नेपाली राजदूतको आतिथ्यतामा तिहारको शुभकामना आदान–प्रदान

20 October 2017
अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

8 February 2023
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023
मन्त्रीलाई निर्माता संघको मागपत्र

मन्त्रीलाई निर्माता संघको मागपत्र

5 February 2023
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

5 February 2023
 ‘हेल्लो जिन्दगी’ भारतमा पुरस्कृत

‘हेल्लो जिन्दगी’ सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने पहिलो नेपाली चलचित्र

5 February 2023
2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

29 January 2023
सरकार परिवर्तन आवश्यक नभएको प्रचण्ड, सुजाता र रोहितको खुलासा

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको प्रचण्ड मत

10 January 2023
  • Contact Us
  • Advertisement I बिज्ञापन
Thursday, February 9, 2023
  • Login
VisionSansar.com
  • Home
  • Our Productions
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Music
    • Nepali Music
      • Lok Dohari
    • Hindi Music
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Social

स्कटल्याण्डको एडन्बरामा नेपाली राजदूतको आतिथ्यतामा तिहारको शुभकामना आदान–प्रदान

by Shyam Smrit
20 October 2017
in Social
0
स्कटल्याण्डको एडन्बरामा नेपाली राजदूतको आतिथ्यतामा तिहारको शुभकामना आदान–प्रदान
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

लण्डन। नेपाली राजदुताबासको आयोजनामा स्कटल्याण्डको एडन्बरामा तिहारको शुभकामना आदानप्रदान भब्यताका साथ सम्पन्न भएको छ।

Scotland News 1

स्कटल्याण्ड, एडन्बराको रोक्सि थिएटरमा नेपाली राजदुताबास युकेको आयोजनामा भएको ऐतिहासिक कार्यक्रम सभ्य र भब्ययता का साथ सम्पन्न भएको हो। बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी तथा स्कटल्याण्डका लर्ड प्रोभस्ट प्रमुख अतिथिका रूपमा उपस्थिति रहेका थियो।

Scotland News 5

सो कार्यक्रमको अवसरमा काठमाडौको परम्परागत धिमे बाजा बजाई स्वागत गरिएको थियो। साथै काठमाडौमा मनाइने इन्द्र जात्राको झलक अति सुन्दर तरिकाले प्रस्तुत गरिएको थियो। राजदूत सुवेदी, श्रीमती सुवेदी, स्कटल्याणडका विशिष्ट पदाधिकारीहरू लगायत नेपाल स्कटल्याण्ड एसोसिएसन, हिमालय सेन्टरका पदाधिकारीहरु तथा स्कटल्याण्डबासीको उत्साहजनक उपस्थिति रहेको थियो।

Scotland News 2

नेपाली कला संस्कृति झाकी प्रबर्द्धनका लागि सहयोग गर्ने नेपाल स्कटल्याण्ड एसोसिएसनका सल्लाहाकार तथा बरिष्ठ नृत्य निर्देशक चरन प्रधान र कार्यक्रमको संयोजक नेपाल स्कटल्याण्ड एसोसिएसनका महासचिव बिजय मान डंगोललाई लगायतलाई नेपाली भाषाको जगेर्नाको लागि स्कटल्याण्डमा बालबालिकाहरुलाई नेपाली शिक्षा दिइरहेकोमा नेपाल स्कटल्याण्ड एसोसिएसनका उपाध्यक्ष गोविन्द कन्डेललाई पनि धन्यवाद दिएका थिए।

Scotland News 4

सांस्कृतिक कार्यक्रममा धिमे, लाखे, कौडा, शेर्पा, चण्डी जस्ता बिबिध मौलिक परम्पारिक नेपाली नाचले सो माहोलले नेपाली माटोको महसुस गराएको थियो। यस सांस्कृतिक कार्यक्रमका उद्घघोशिका प्रबिना खनाल द्वारा नाचलाई अति सुन्दर तरिकाले बिश्लेषण गरि सो कार्यक्रमलाई झनै उत्कृष्ट बनाएको थियो।
प्रकाशन मिति–२०७४ साल कात्तिक २ गते विहीवार ।

Tags: Scotlandस्कटल्याण्डको एडन्बरामा नेपाली राजदूतको आतिथ्यतामा तिहारको शुभकामना आदान–प्रदान
Share196Tweet123Share49
Shyam Smrit

Shyam Smrit

  • Trending
  • Comments
  • Latest
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023

Hello world!

57592
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39763
अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

8 February 2023
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
VisionSansar.com

Copyright © 2023 VisionSansar.

Navigate Site

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • World
    • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel

Copyright © 2023 VisionSansar.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In