Dasing Nepalese Actress Shilpa Pokhrel sweet & hot.
Dasing Nepalese Actress Shilpa Pokhrel sweet & hot.

काठमाडौ। लज्जा, हवल्दार सुन्तली, फागु र किस्मत–२ मा दमदार नायिका भएर अभिनय गरेको लगतै शिल्पा पोखरेल पनि हेर्दा हेर्दै चलचित्र मंगलममा आइपुग्दा निर्माता समेत बनेकी छन्। चलचित्र मंगलममा नायिका पोखरेल निर्माता भएको कुरा सार्वजनिक भएको छ।

mangalam

Actress Shilpa Pokhrel with her god father producer Mr. Chhabi Raj Ojha
Actress Shilpa Pokhrel with her god father producer Mr. Chhabi Raj Ojha

नेपाली चलचित्र उद्योगको टाइकोन निर्माता छविराज ओझा प्रोडक्सनको बीग ब्यानरवाट निर्माण हुने यस चलचित्र मंगलमलाई नायिका शिल्पा पोखरेलको प्रस्तुति भनेर उल्लेख गरिएको छ।

नायिका पोखरेल पनि यस चलचित्रको निर्माणसंग आफूपनि निर्माता भएको भन्न चुक्दिनन्। छविराज ओझाको विश्वासप्राप्त नायिका पोखरेलको आधा लगानी भएको भनेर भनिएको यस चलचित्रको निर्देशन नवल नेपालले गर्ने भएको छ।
प्रकाशन मिति–२०७३ साल पुष १ गते शुक्रबार