Famous Nepalese Artist Manish Kumar Shrestha with her sister Kalyani Shrestha & Reena Shrestha for ready to Bhaiteeka poze.
Famous Nepalese Artist Manish Kumar Shrestha with his sisters Kalyani Shrestha & Reena Joshi for ready to Bhaiteeka poze.

काठमाडौ। १७ बर्षको लामो विछोड ! सहनै नसक्ने त्यो पीडालाई भुलेर १७ बर्षपछि यो बर्षको भाइटीकामा बेलायतमा रहेका नेपाली कलाकार मनिष कुमार श्रेष्ठले नेपालमा भाइटीका गरेका छन्। दिदी कल्याणी श्रेष्ठ र बहिनी रिना जोशीको हातवाट १७ बर्षपछि नेपाल आएर भाइटीका गर्न पाउंदाको त्यो गौरबता तथा रोमाञ्चकतालाई जिन्दगीभर साँचेर बेलायत फर्कने प्रतिक्रिया कलाकार श्रेष्ठले भिजन संसारसँगको कुराकानीमा व्यक्त गरेका छन्।

Nepalese traditional calture of Glories Mha Pooja. Worshiped self. Vetran Nepalese Artist Manish Kumar Shrestha with his relatives.
Nepalese traditional calture of Glories Mha Pooja. Worshiped self. Vetran Nepalese Artist Manish Kumar Shrestha with his relatives.

१७ बर्षपछि यतिधेरै सोसियल बनेर म्हपूजा तथा भाइटीका गर्न पाउंदाको बेग्लै मज्जा र रोमाञ्चकतालाई साँचेका कलाकार श्रेष्ठले आफ्ना दिदीबहिनीलाई प्रेम र समय उपहार दिएको मार्मिक कुरा गर्छन्। प्रेमरुपी माया र समयरुपी घडी उपहार दिएका कलाकार श्रेष्ठको त्यो प्रेम र समयलाई दुवै दिदीबहिनीले दाजुभाइको प्यारको प्रतिकको रुपमा सदा साँचिरहने भनेका छन्।

 

Bhaiteeka giving Artist Manish Kumar Shrestha and his brother Satish Kumar Shrestha with their Sisters.
Bhaiteeka giving Artist Manish Kumar Shrestha and his brother Satish Kumar Shrestha with their Sisters.

manish-with-his-sisters-3

कलाकार श्रेष्ठ यो बर्ष भाइटीका गर्न र श्रेष्ठव्दारा निर्मित तथा अभिनित चलचित्र तुयुमतिको नेपाल प्रदर्शनको लागि एक महिनाको छुट्टी मिलाएर नेपाल आएको बताएका छन्। बेलायत र नेपालमा छायाँकन गरिएको चलचित्र तुयुमति पछिल्लोपल्ट निर्माण भएको नेपालभाषाको चलचित्रमा अत्यन्त राम्रो कथानक चलचित्रको रुपमा लिइएको छ।

Tuyumati-Manish Kumar Shrestha's glories & great Nepal Bhasha Film.
Tuyumati-Manish Kumar Shrestha’s glories & great Nepal Bhasha Film.

प्रकाशन मिति–२०७३ साल कात्तिक १८ गते विहीवार । नेपाल संवत कछला चौथि ।