विराटनगर। १ नंबर प्रदेशको सामाजिक बिकास मन्त्रालय अन्तरगत अपाङ्गता भएका व्यक्तिको अधिकार संवन्धि ऐत २०७४ अनुसार प्रदेश स्तरीय १ नंबर प्रदेशको अपाङ्गता समन्वय समिति गठन भएको छ। गठित समितिमा विज्ञको तर्फबाट अपाङ्ग अधिकारकर्मी एवम् महिला अधिकारकर्मी अन्तरराष्ट्रिय व्यक्तित्व टीका दाहाल नियुक्त भएकी छन्। त्यसैगरेर, अपाङ्गताको क्षेत्रमा सक्रिय व्यक्तित्व बिमल बस्नेत पनि नियुक्त भएका छन्।
प्रकाशन मिति–२०७६ साल फागुन २४ गते शनिवार ।