काठमाडौं। बुनियाद गीतका गीतकार ताराप्रसाद कसजुको विलकुलै मार्मिक गीत सार्वजनिक भएको छ।

सत्य–घटनामा आधारित यस गीतको सार्वजनिकरण गीतकार कसजुको जन्मदिनको अवसर पारेर बुधवार सार्वजनिक गरिएको हो।

पुराना हिट गायक ऐश्वर्य स्थापितको गायन तथा संगीत र सावनदेव श्रेष्ठको म्युजिक कम्पोज रहेको छ। गीतको बोल नै तिमी नै तिमी छौ रहेको छ।

प्रकाशन मिति–२०७६ साल असोज १५ गते बुधवार।