काठमाडौं। विद्यमान जारी लकडाउनमा प्राय धेरैजनालाई घरमा बन्दाबन्दी भएर बस्नुपर्दा टाउको दुख्ने समस्या देखिन थालेको छ। लकडाउनका कारण दुख्ने गरेको टाउको दुख्ने समस्यालाई सरल र सहज रुपमा मर्मथेरापीको माध्यमवाट उपचार गर्न सकिन्छ।

घरैमा बसेर आफूले पनि यस मनथेरापीवाट उपचार गर्न सकिने कागेश्वरी–मनहरा नगरपालिका वडा नंबर ८ गोठाटार, काठमाडौं स्थित नव–जीवन प्राकृतिक निरोग सेवा केन्द्रकी सिनियर थेरापिष्ट सुनिता भट्टराईले बताएकी छन्। भिजन संसार डटकमको भिडियो वार्तामा प्राकृतिक रुपमा मर्मथेरापीको माध्यमवाट उपचार गरेर देखाउने कार्य सिनियर थेरापिष्ट भट्टराईले गरेकी छन्।

तपाईहरु पनि यो लकडाउनको बेला टाउको दुख्ने समस्यामा हुनुहुन्छ भने, यो भिडियो रिपोर्ट हेरेर आफै उपचार गर्न सक्नु हुन्छ। अन्यथा उपचार अति आवश्यक परेमा कागेश्वरी–मनहरा नगरपालिका वडा नंबर ८ गोठाटार, काठमाडौं स्थित नव–जीवन प्राकृतिक निरोग सेवा केन्द्रकी सिनियर थेरापिष्ट सुनिता भट्टराईलाई निम्न फोन नंबरमा कल गरेर संपर्क गर्न सक्नुहुन्छ–9845136551

प्रकाशन मिति–२०७७ साल बैशाख १८ गते विहीवार ।