Author: Shyam Smrit

राष्ट्रपति विद्यादेवी भण्डारीव्दारा थाइल्याण्डका स्वर्गवासी राजा भूमिबल अदुल्यादेजको पार्थिव शरीरमा माल्यार्पण

काठमाडौ। थाइल्यान्ड र श्रीलङ्काको पाँचदिने औपचारिक भ्रमणका लागि आज शुक्रबार थाइल्यान्ड पुगेकी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीका सम्मानमा नेपालका लागि त्यहाँका राजदूत खगनाथ अधिकारी र श्रीमती अधिकारीले बैंककस्थित नेपाली दूतावासमा स्वागत…

नवलपरासीका उम्मेदवारका घरघर देखि सार्वजनिक स्थानहरुमा बमको आतंकै आतंक

काठमाडौ। स्थानीय निर्वाचनमा उम्मेदवार बनेका नवलपरासीका उम्मेदवारको घरघरमा बम भेटिन थालेपछि स्थानीय निर्वाचनका लागि सुरक्षा चुनौती थपिँदै गएको अनुभव गरिएको छ। राजनीतिक दलका उम्मेदवारदेखि सार्वजनिकस्थल सम्ममा बम फेला पर्ने क्रम…

स्थानीय चुनावको पूर्वसन्ध्यामा भक्तपुरमा विहानै सिलिण्डर बम विस्फोट

काठमाडौ। स्थानीय चुनावको पूर्वसन्ध्यामा यतिखेर मौनअवधि भैरहेको छ। यस अवधिमा कुनैप्रकारको चुनावी प्रचार प्रसार गर्न पाइदैन। जनतालाई भय हुने कार्य पनि गर्न पाइदैन। तर आज शुक्रबार विहानै भक्तपुरको दुवाकोटमा अज्ञात…

ध्रुव दत्तको पहलमा बेलायतमा संकलित सहयोग रकम विरामी कलाकार दीपक क्षेत्रीलाई प्रदान गरियो

काठमाडौ। बेलायतमा रहेका नेपाली चलचित्रका अभिनेता  ध्रुव दत्तको पहलमा संकलित सहयोग रकम वितरण गरिएको छ। नेपालमा लामो समयदेखि घाटीमा मासुको डल्ला पलाएको कारण बोल्न पनि नसकेका विरामी कलाकार दीपक क्षेत्रीलाई…

मध्यरातवाट मौन अवधि शुरु–विहीवार राति १२ बजेपछि चुनाव प्रचार–प्रसार गर्न नपाइने

काठमाडौ। वैशाख ३१ गते आइतवार हुने पहिलो चरणको स्थानीय निर्वाचनको मौन अवधि आज बिहीबार राति १२ बजेपछि सुरु हुने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मौन अवधि…

हंगकंगमा पहिलोपल्ट नेपालभाषाको चलचित्र तुयुमति प्रदर्शन हुने

काठमाडौ। नेपालभाषामा निर्माण भएको बहुचर्चित चलचित्र तुयुमति अव हंगकंगमा पनि रिलिज हुने भएको छ। हंगकंग नेवार समाजको आयोजनामा हंगकंगको कम्युनिटी हलमा चलचित्र तुयुमति नेपाली भाषामा प्रदर्शन हुन लागेको हो। यही…