Author: Shyam Smrit

नयाँ लुक्स र ट्रेन्डको फेसन–शोमा चर्चित मोडलका साथमा सेलिब्रेटी क्याटवाक हुने

काठमाडौ। नेपाली फेसन उद्योगमा बेग्लै पहिचान राख्दै आएको इभेन्ट म्यानेजर मोहना क्षेत्रीको मर्निङ्ग ग्लोरी इन्टरटेन्टमेन्टले नयाँ लुक्स र ट्रेन्डको फेसन–शो गर्ने भएको छ। साथमा Glamorousicon & International club को समेत संयुक्त…

पुष्पकमल दाहालले नेपाली कांग्रेसको रुखमा मतदान गर्ने

काठमाडौ। आफनो पार्टीलाई एक नम्बर बनाउने दावी गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा पहिलो पल्ट…

२५६१ औं बुद्ध जयन्तीमा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको आतिथ्यतामा रक्तदान

काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा बुद्ध जयन्तीको अवसरमा रक्तदानमा कार्यक्रम भएको छ। २५६१ औं बुद्ध जयन्तीको अवसरमा भक्तपुरको ऐतिहासिक नगरी बोडेमा आयोजित कार्यक्रममा रक्तदाता कर्माचार्यले रक्तदान गर्नेहरुलाई…

बैरागको सोच बेलायतमा नेपाली नाटकको विकास र विस्तारको बहस

काठमाडौ। बेलायतमा दुई नेपाली नाटक समय दृश्य र जिगिषाले इतिहास रच्ने कार्य गरिसकेको छ। नेपाली नाटक पनि प्रयास गरेमा बेलायतमा पैसा तिरेर हेर्ने दर्शकहरुको कुनै कमी छैन भन्ने प्रमाण यी…

लूनकरणदास गङ्गादेवी साहित्यकला मन्दिरव्दारा स्रष्टा सम्मान तथा कृति सार्वजनिक

काठमाडौ। लूनकरणदास गङ्गादेवी साहित्यकला मन्दिरले स्थापनाको २३ औँ वर्ष प्रवेशका अवसरमा बुधवार विभिन्न साहित्यकारहरुलाई स्रष्टा सम्मान प्रदान गरेको छ। संस्थाका अध्यक्ष वसन्तकुमार चौधरीले ती सम्माान र पुरस्कार प्रदान गरेका हुन्।…

२५६१ औँ बुद्ध जयन्ती–शान्तिनायक भगवान गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण

काठमाडौ। वैशाख शुक्ल पूर्णिमाका दिन आज बुधबार २५६१ औँ बुद्ध जयन्ती परेको छ। आजको दिन नेपाल लगायत विश्वभर भगवान् बुद्धप्रति आस्था प्रकट गरेर भगवान बुद्धको शान्तिको सन्देश फैलाउने कार्य भैरहेको…