Author: Shyam Smrit

कवि एवं नाटककार वासु शशीको स्मृतिमा विशेष कविगोष्ठी-सवैको वाहवाही

काठमाडौ। वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८१औँ जन्मजयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र वासु शशी स्मृति परिषद्को संयुक्त आयोजनामा विशेष कवि गोष्ठी संपन्न भएको छ। आइतवार आयोजित कवि गोष्ठीमा…

नेपालका लागि नयाँ भारतीय राजदूतवाट पशुपतिनाथको दर्शन पछि मात्र राष्ट्रपतिको दर्शन

काठमाडौ। नेपालका लागि भारतका राजदूत मंजिव सिंह पुरी चयन भएका छन्। शनिवार नेपालका लागि भारतीय राजदूतको कार्यभार सम्हाल्न नेपाल आएका राजदूत पुरी आइतवार भगवान पशुपतिनाथको पहिला दर्शन गरेका छन्। राजदूत…

अनलाइन सञ्चारमाध्यम निर्देशिकाप्रति सञ्चारकर्मीको असन्तुष्टि

काठमाडौ । अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण, सञ्चालन, अनुगमनलाई व्यवस्थित गर्नका लागि सरकारले जारी गरेको ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३’ प्रति सञ्चारकर्मी तथा सरोकार राख्ने सङ्घसंस्थाले असन्तुष्टि जनाएका छन्। ती सङ्घसंस्थाले…

लायन्स क्लव अफ काठमाडौ स्वनिगव्दारा भूकम्पले ध्वँस्त दनुवार बस्तीमा श्रमदान सहयोग

काठमाडौ। काभ्रे जिल्लाको पाँचखाल तीनपिपले स्थित भूकम्प पीडित दनुवार बस्तीमा लायन्स क्लब अफ काठमाडौ स्वनिगले सामाजिक उत्तरदायित्व अन्तरर्गत भोलियन्टर सर्भिस गरेको छ। शनिवार लायन्स क्लव अफ काठमाडौ स्वनिगका चार्टर प्रसिडेन्ट…

प्रधानमन्त्री पुष्पकमल दाहाललाई चीनको राजधानी बेइजिङ्गमा स्वागत तथा स्कर्टिङ्ग

काठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल आज शनिवार चीनको राजधानी बेइजिङ पुगेका छन्। साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहाललाई चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका सदस्य एवम् नेपाली राजदूतावासका कर्मचारी, नेपाली व्यवसायी…

गोँगबुको गेस्टहाउसमा आगलागी–पुस्तक पसल खरानी

काठमाडौ। काठमाडौको गोँगबु नयाँ बसपार्कमा रहेको गेस्टहाउसमा आगलागी भएको छ । आज शनिवार अपरान्ह विद्युत् प्रवाह चुहावट हुँदा आगलागी भएको घरधनी उत्तमकुमार श्रेष्ठले बताएका छन्। घरमा आगलागी हुँदा पहिलो तल्लामा…