Author: Shyam Smrit

अनिश्चितकालिन रुपन्देहीको आज दोश्रो दिन बन्द पनि यथावत–जनजीवन अत्यन्त प्रभावित

काठमाडौ। नेकपा एमाले निकटयुवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको विरोधमा युवा संघले आह्वान गरेको अनिश्चितकालीन रुपन्देही बन्दको दोस्रो दिन आज पनि जिल्लाभरको जनजीवन अत्यन्त प्रभावित भएको छ। बन्दका कारण…

नेपालमा भूकम्पपछिको पूननिर्माणमा खटिएका १ हजार ३ सय ६० इन्जिनियरवाट सामुहिक राजीनामा

काठमाडौ। नेपालमा भूकम्पपछिको पुननिर्माणमा खटिएका करीव १ हजार ३ सय ६० इन्जिनियरले सामुहिक राजीनामा दिएका छन्। भूकम्पबाट अति प्रभावित ११ जिल्लामा परिचालित इन्जिनियरिङ सेवामा रहेका इन्जिनियर, सव इन्जिनियर र असिष्टेन्ट…

पोखरामा मोडलहरुकी गुरुआमा नेपालकी प्रसिद्ध कोरियोग्राफर जयन सुव्वा मानन्धरको तहल्का

काठमाडौ। मोडलहरुकी गुरुआमा नेपालकी प्रसिद्ध कोरियोग्राफर जयन सुव्वा मानन्धरको कोरियोग्राफीले यो हप्ता पोखरामा फेसनको हंगामा नै भएको छ। काठमाडौको अनामनगरस्थित दि रैम्प मोडलिङ्ग एजेन्सीका आठ जना मोडलहरु सहित पोखरा पुगेकी…

गायक लक्ष्मण श्रेष्ठको गीति–एल्वम स्पर्श चाँडै आउने–सिरसिरे हावाको भिडियो बन्यो

काठमाडौ। नवोदित गायक लक्ष्मण श्रेष्ठको गायन रहेको गीति–एल्वम स्पर्श चाँडै बजारमा आउने भएको छ। त्यस एल्वमभित्रको सिरसिरे हावा वोलको गीतको म्युजिक भिडियो तयार भैसकेको छ। यस गीतको भिडियो यसै हप्ता…

पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यबृद्धिको विरोधमा पुष ७ गते काठमाडौ उपत्यका बन्द

  काठमाडौ। पुष ३ गते देखि नेपालमा पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यबृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपा माओवादीले काठमाडौ उपत्यका बन्द घोषणा गरेको छ। सरकारले नेपाली जनताको भाँच्नेगरी पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गरेको…

बलिउडकी हक्की अनि हट अभिनेत्री करिना कपुरलाई पुत्रलाभ

काठमाडौ। बलिउडकी हक्की अनि हट अभिनेत्री करिना कपुरलाई पुत्रलाभ भएको छ। मंगलवार विहान ७.३० बजे मुम्बईको ब्रीच केन्डी अस्पतालमा करिनाले पुत्रलाई जन्म दिएकी हुन्। चार बर्षअघि बलिउड अभिनेता सैफ अली…