Author: Shyam Smrit

बेलायत बस्ने अभिनेत्री रोमियान लिम्बू भाषा र संस्कृतिको रंगमा

काठमाडौ। मातृभाषाको संरक्षण र संवद्र्धनको लागि कलाकारहरु आफै लाग्नु पर्ने आवश्यकता महशुश गरिएको छ। आफ्नो भाषा र संस्कृतिको जगेर्ना गर्नका लागि आफै लाग्नु पर्छ भन्ने सोच र विचारकी अभिनेत्री एवम्…

 पत्रकार गीता अधिकारीको १२ बर्षको अनुभव–अनावश्यक टर्चर, झमेला र गलत दृष्टिकोण

काठमाडौ। नेपालको चलचित्र पत्रकारितामा महिला पत्रकारहरुको उपस्थिति न्यून रहेको छ। महिला कलाकारका भोगाईका कुरा पुरुष पत्रकारलाई भन्दा महिला पत्रकारलाई अभिव्यक्त गर्न सरल हुने धारणा धेरै कलाकारवाट आएतापनि पुरुष पत्रकारको तुलनामा…

बेलायत ईयुमा नै कायम हुनुपर्ने भनेर लण्डनमा १० लाख हस्ताक्षर संकलन

लण्डन। युरोपियन युनियन (ईयु) वाट बेलायत शुक्रबारवाट बाहिरिएपछि ईयुको सदस्यमा बेलायत कायम नै हुनुपर्ने आवाज बेलायतमा नै व्यापक रुपमा देखिएको छ। यसबारेमा पुनः जनमत संग्रहको आवश्यकता भएको र विहीवार भएको…

कोहिनूरको च्यारिटी प्रदर्शनमा २ लाख सहयोग–अव कोहिनूर युट्युबमा हेर्न मिल्ने with film Kohinoor

काठमाडौ। अमर नायक श्रीकृष्ण श्रेष्ठ अभिनित तथा निर्मित अन्तिम चलचित्र कोहिनूरको शनिवार काठमाडौको कमलपोखरी स्थित बीग सिनेमा हलमा च्यारिटी प्रदर्शन गरिएको छ। शनिवार आयोजित च्यारिटी प्रदर्शन कार्यक्रममा नेपालका अर्थमन्त्री विष्णुप्रसाद…

चरिकोटमा भूकम्पको पराकम्पवाट भागदौड मच्चियो–काठमाडौमा असर परेन

काठमाडौ। आज शनिवार साँझ दोलखा केन्द्रविन्दू भएको भूकम्पको पराकम्पले दोलखाको चरिकोटमा ठूलै असर परेको छ। साँझ ७ बजेर ५५ मिनेटको समयमा गएको पराकम्ले दोलखालाई मज्जाले हल्लाएपछि चरिकोटबासीको सातोपुतलो उडेको चरिकोट…

अफगानिस्तानको हवाई आक्रमणमा आइएसका ४२ लडाकुको मृत्यु–३२ घाइते

काठमाडौ। अफगानिस्तान सरकारले शनिवार गरेको हवाई आक्रमणमा आइएसका ४२ लडाकुको मृत्यु भएको छ।अन्तराष्ट्रिय सञ्चार माध्ययमका अनुसार अफगानिस्तानको पूर्वी नान्गहर राज्यमा ३२ तमिल स्टेट (आइएस) समूहसँग निकट ४२ जना विद्रोहीको मृत्यु…