Author: Shyam Smrit

१६ बर्षअगाडिको हिट चलचित्र दर्पणछायाँको सिक्वेल चलचित्रको शुभसाइत

काठमाडौ। सफल चलचित्र निर्देशक तुलसी घिमिरेले १६ बर्षअगाडि निर्देशन गरेको चलचित्र दर्पणछायाँको सिक्वेल चलचित्र दर्पणछायाँ २ बन्ने भएको छ। सोमवार काठमाडौमो आयोजित कार्यक्रममा चलचित्र दर्पणछायाँ २ को विधिवत रुपमा शुभसाइत…

पासा पुचः गुठी युकेको साउथ–इष्ट इकाईको छैठौ बार्षिक साधारण सभामा नयाँ कार्यसमिति चयन हुने

लण्डन । नेपालभन्दा बाहिर बेलायतमा रहेका नेवारहरुको साझा चौतारीको रुपमा चिनिएको ख्यातिप्राप्त संस्था पासा पुचः गुठी युकेको साउथ–इष्ट इकाईको छैठौ बार्षिक साधारण सभा हुने भएको छ। यही जुन १८ तारिखका…

सुन्दरी नायिका करिश्माको सुन्दरतामा बोल्ने ढंग पुगेन

काठमाडौ। नयाँ शक्ति नेपाल नामक पार्टीको घोषणा कार्यक्रममा नेपाली चलचित्र उद्योगकी अघिल्लो पुस्ताकी सुन्दरी नायिका करिश्मा मानन्धर चर्चाको विषय बनेकी छन्। पार्टी घोषणा अवधिभर घोषणा सभाको कार्यक्रम प्रस्तोताको हैसियतले गर्दा…

नयाँ शक्ति नेपाल पार्टीको घोषणा सभामा काम गरेर देखाउने प्रतिवद्धता

काठमाडौ। २५ बर्षभित्र समृद्ध नेपाल बनाउने अठोट तथा निर्णयका साथ नयाँ शक्ति नेपाल नामक पार्टीको पार्टीका संयोजक डा.बाबुराम भट्टराईले घोषणा गरेका छन्.। डा.भट्टराईले आफ्नो पार्टीले आर्थिक समृद्धिमा जोड दिएको बताउंदै…

युरो कप फुटबलमा समर्थक वीच झडप-३० जना भन्दा बढी घाइते

काठमाडौ। फ्रान्समा आयोजना भैरहेको विश्वको दोश्रो फुटवलको महाउत्सव मानिएको मानिएको युरो कप फुटबलमा समर्थक वीच झडप भएको छ। रुस र इग्ल्याण्डका समर्थक वीच भएको झडपवाट ३० जना भन्दा बढी घाइते…

नेपालमा चांडै चिनिया र भारतीय राष्ट्रपतिको भ्रमण हुने

काठमाडौ। चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण केही महिनाभित्रै गराउने प्रयाससँगै सरकारले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई पनि सन् २०१६ भित्रै भ्रमण गराउन पहल सुरु गरेको छ। सरकारले भारतीय राष्ट्रपतिको भ्रमणका…