Author: Shyam Smrit

अमेरिकामा जबरजस्ती श्रीमानव्दारा पोर्नस्टार बनाएकी नेपाली चेली विन्दु परियारले ७२ करोड पाउने

काठमाडौं । अमेरिकामा पुगेर पोर्नस्टारकोरुपमा चिनिएकी नेपाली चेली बिन्दु परियारले आफूलाई जवर्जस्ती अश्लिल चलचित्रमा काम गर्न बन्न बाध्य तुल्याइएको भन्दै पतिबाट ७२ करोड रुपैयाँ पाउने भएकी छिन्। आफुलाई जवर्जस्ती अश्लिल…

एमालेको बल्खु मदननगर स्थित केन्द्रिय कार्यालय भत्काइने

काठमाडौ। नेकपा एमालेको बल्खु मदननगर स्थित केन्द्रिय कार्यालय भत्काइने भएको छ। गत बर्षको बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पले क्षति पुर्याएको उक्त भवनलाई भत्काउने निर्णय भएको सचिवालय सचिव प्रदीप…

मध्यरातको १ बजे काठमाडौमा भूकम्पको धक्का

काठमाडौ। मध्यराति १ बजे आएको भूकम्पले मस्तसंग निदाइरहेका काठमाडावासीलाई थर्कमान पारेको छ। अचानक मध्यरातमा काठमाडौको जमिनलाई हल्लाएपछि मस्तसंग सुतिरहेका धेरैजना तर्सेर उठेको पाइयो। दुई सेकेण्डको भूकम्पको केन्द्रविन्दू र कति रेक्टर…

देहरादुनमा ठूलो हावाहुन्डरी आएपछि पहिरोले पुरिएर १० नेपालीको मृत्यु

काठमाडौ। भारतको उत्तराखण्डस्थित देहरादुनमा ठूलो हावाहुन्डरी आएपछि पहिरोले पुरिएर १० नेपालीको मृत्यु भएको छ। ७ जना घाइते भएका छन्। चट्टानमुनी लुकेका उनीहरुलाई चट्टानमाथिको पहिरो खसेर किचेको थियो। मृत्यु हुने सबै…

प्रचण्डको नेतृत्वमा नौ सदस्यीय हेडक्वाटर

काठमाडौ। नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा नौ सदस्सीय हेडक्वाटर बनाउँने निर्णय गरेको छ। विभिन्न १० माओवादी घटकसँगको एकतापछि बसेको केन्द्रीय समिति बैठकले अन्य पदाधिकारी नरहने गरी…

अमेरिकाका कलाकार सहित १८ जनावाट सगरमाथाको सफल आरोहण

काठमाडौ। ल्याटिन अमेरिकाका कलाकार फकुन्डो अरना सहित १८ जना आरोहीले आज सोमवार सगरमाथाको सफल आरोहण गरेका छन्। अरनासहित नौ विदेशी र नौ नेपालीले बिहान सगरमाथाको सफल आरोहण गरेको ट्याग नेपाल…