Author: Shyam Smrit

परशुरामवाट विराज भट्टको ६ बर्षपछि कमब्याँक–निशा अधिकारीले टक्कर दिने

काठमाडौ। विगत ६ बर्षदेखि नेपाली चलचित्रवाट अलग बनेर भोजपुरी फिल्ममा व्यस्त बनिरहेका त्यो बेलाका हिट हिरो विराज भट्टको कमव्याँक भएको छ। सोमवार शुभमुहर्त भएको चलचित्र परशुरामवाट नायक भट्टको कमव्याँक बनेका…

राष्ट्रकवि घिमिरे र आयामेली साहित्यकार राईलाई त्रिविविको मानार्थ महाविद्यावारिधि

काठमाडौ। त्रिभुवन विश्वविद्यालयले राष्ट्रकवि माधवप्रसाद घिमिरे र आयामेली वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईलाई मानार्थ महाविद्यावारिधिबाट विशेष सम्मान गरेको छ। नेपाली वाङ्मयका क्षेत्रमा झन्डै शताब्दी लामो साहित्य साधना र योगदान गरेका घिमिरे…

अकस्मातको हावाहुरी तथा चट्याङ्गले सवै थर्कमान–चितवनमा दुईको मृत्यु

काठमाडौ। काठमाडौ लगायत नेपालभर सोमवार अपरान्ह आएको अकस्मातको हावाहुरीले नेपाललाई फेरि तर्साएको छ। हावा–हुरी तथा चट्याङ्गले प्राय सवैको मनमा फेरि ठूलो भूकम्प आएको हो कि भन्ने डर तथा त्रास पैदा…

सिराहा पुगेका प्रचण्ड विरुद्ध नाराबाजी लगाउने पूर्वमन्त्री पक्राउ

काठमाडौ। आइतवार सिराहा पुगेका एमाओवादीका अध्यक्ष प्रचण्डको विरोध गर्दै नारावाजी तथा कालो झण्डा देखाएको अभियोगमा पूर्वमन्त्री राजलाल यादवसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। फोरमका नेता समेत रहेका पूर्वमन्त्री यादव सहित…

महिला परिचारिका सहित १६ करोडको लगानीमा काठमाडौमा हाइटेक बस संचालनमा

काठमाडौ। महिला परिचारिका सहित राजधानीको चक्रपथ रुटमा अत्याधुनिक प्रविधि जडित हाइटेक महानगर यातायात सञ्चालनमा आएको छ। महानगर यातायात प्रालिले १६ करोडको लगानीमा ३९ वटा वस सञ्चालनमा ल्याएको हो। काठमाडौं महानगर…

आपतका देवता प्रेमसागर कर्माचार्यको रक्तदानमा अर्को नयाँ रेकर्ड

काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले आइतवार आयोजित कार्यक्रममा १ सय ४५ औं रक्तदान कार्य संपन्न गरेका छन्। आपतका देवता उपनाम नै पाएका रक्तदाता कर्माचार्यले काठमाडौको चावहिल स्थित नेपाल रेडक्रस…