Author: Shyam Smrit

नेपाली चलचित्र नमस्ते नेपाल युरोप पछि नेपालमा प्रदर्शन हुने

काठमाडौ। नेपाली कथानक चलचित्र नमस्ते नेपालको पहिलो ट्रेलर तथा दुई गीत सार्वजनिक गरिएको छ। काठमाडौमा आयोजित विशेष समारोहमा ट्रेलर तथा दुई गीत सार्वजनिक गरिएको जानकारी चलचित्र नमस्ते नेपालका निर्देशक राजु…

बलिउड स्टार प्रीति जिन्टाको अमेरिकामा प्रेमी जीनसंग विवाह

काठमाडौ। बलिउडकी चर्चित स्टार अभिनेत्री प्रीति जिन्टाको अमेरिकामा रहेका अमेरिकी नागरिक जीन गुडइनफसंग विवाह हुने भएको छ। गत जनवरी महिनावाट ४१ बर्षमा प्रवेश गरेकी अभिनेत्री जिन्टाको अमेरिकामा नै विवाह हुने…

अमेरिकामा नेपाली पप–स्टार राजेश हमाल विशेष सम्मानवाट सम्मानित

काठमाडौ। नेपाली पप–संगीतका स्टार गायक राजेश हमाल हालै अमेरिकामा सम्मानित बनेका छन्। अमेरिकाको न्यूयोर्कस्थित नेपाल अमेरिकन कलाकार संघले पप–स्टार हमाललाई विशेष सम्मान प्रदान गरेको हो। २२ दिन लामो अमेरिका भ्रमणमा…

एमाओवादीका नेता नारायणकाजी श्रेष्ठ स्वाइन फ्लु रोगवाट ग्रस्त

काठमाडौ। एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई स्वाइन फ्लु भएको छ। नेता श्रेष्ठले आफूलाई स्वाइन फ्लु भएको सामाजिक सञ्जालमार्फत् नै जानकारी गराएका छन्। विगत ९ दिनदेखि ज्वरोले थलिएका उपाध्यक्ष श्रेष्ठको…

कोइरालाको निधनवाट बेहोश बनेका नेता नरहरि आचार्यलाई मस्तिष्कघात

काठमाडौ। नेपाली कांगेसका बयोबृद्ध सभापति सुशील कोइरालाको दुःखद निधन भएको खवर थाहा भएको लगतै कोइराला निवास पुगेका नेपाली कांग्रेसका नेता तथा सांसद नरहरि आचार्य एक्कासी बेहोश बनेका थिए। बेहोश बनेको…

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको ७९ बर्षको उमेरमा निधन–क्यान्सरलाई जितेका कोइरालाले मृत्युलाई जित्न सकेन

काठमाडौ। नेपाली का्रंग्रेसका बयोबृद्ध सभापति सुशील कोइरालाको ७९ बर्षको उमेरमा दुःखद निधन भएको छ। गएराति १२ बजेर ५० मिनेट गएको अवस्थामा नेता कोइरालाको काठमाडौको महाराजगन्जस्थित कोइराला निवासमा निधन भएको हो।…