Author: Shyam Smrit

राजेश हमालले भूकम्प अतिप्रभावित गुम्बा गाविसमा शैक्षिक सामग्री बाँडे

काठमाडौ। नायक राजेश हमालले महाभूकम्पवाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाको गुम्बा गाविसमा विहीवार पुगेर स्थानिय स्कुले विद्यार्थीहरुलाई स्कुले झोला तथा शैक्षिक सामग्री वितरण गरेका छन्। हेलम्बु एजुकेसन लाइभलीहुड नामक संस्थाको आयोजनामा…

रेखा थापा हेर्दाहेर्दै अव संगीतकार

काठमाडौ। हेर्दाहेर्दै नायिका रेखा थापा यो बर्षवाट गायिका मात्र नभइकन संगीतकार समेत बनेकी छन्। नायिकाको नंबरी छविलाई कायम गर्दै रेखा आफैले निर्माण गरेको पछिल्लो चलचित्र रामप्यारीमा संगीत दिने कार्य पनि…

पूर्वयुवराज पारस शाह छोरीका साथमा बनकालीको निःशुल्क भोजनशालामा

काठमाडौ। थाइल्याण्डवाट फर्केयता लामो समयदेखि चुपचाप बसेका पूर्वयुवराज पारस शाह पहिलोपल्ट सार्वजनिक समारोहमा विहीवार देखिएका छन्। हिन्दूवादी संगठन शिवसेना नेपालले भगवान पशुपतिनाथको बनकालीमा आयोजना गरेको निःशुल्क भोजन खुवाउने भोजनशालाको उद्घाटन…

नेपालका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी वीच फोनवार्ता–अव नाकाबन्दी खुल्ने

काठमाडौ। पूर्वीनेपालको झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज विहीवार विहानै फोन गरेर नयाँ बर्ष २०१६ को शुभकामना दिएका छन्। शुभकामनावाट शुरु भएको कुराकानीमा भारतले विगत…

पौष १४ गते राजा बीरेन्द्र र अभिनेता श्रीकृष्ण श्रेष्ठको जन्मदिनमा संझ्नेहरुको ओइरो

काठमाडौ। नेपालको इतिहासमा राजा बीरेन्द्र र अभिनेता श्रीकृष्ण श्रेष्ठ अत्यन्त लोकप्रिय व्यक्तित्वको रुपमा लिइने गरेको छ। यी दुई व्यक्तित्व एकैदिन अर्थात पौष १४ गते नै पर्ने गर्छन्। दुवै व्यक्तित्व आफ्नो…

मन्त्रीले क्यानभासमा सूर्यको चित्र कोरेपछि कला यात्राको प्रदर्शनी प्रारम्भ

काठमाडौ। नेपालका पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्दप्रसाद पोखरेलले क्यानभासमा सूर्यको चित्र कोरेर कला–यात्राको कला प्रदर्शनी प्रारम्भ गरेका छन्। काठमाडौको बबरमहलस्थित आर्ट काउन्सिलको आर्ट ग्यालरी हलमा आयोजित समारोहमा मन्त्री पोखरेलले…