Author: Shyam Smrit

बडा दशैंको नौ दिनसम्म एक थोपा पानी पनि नखाइकन इलित्राको कठोर निर्जल ब्रत

काठमाडौं। नेपालीहरुको महान पर्व बडा दशैंको नवौंदिनसम्म पानीसम्म पनि नखाइकन ब्रत बस्ने चमत्कारिक कार्य भएको छ। त्यो कार्य नेपाल वाहिर प्रवास इजरायलमा नेपालीवाटै भएको छ। विगत ११ बर्षदेखि इजरायल बस्दैआएकी…

बलिउडकी काली सुन्दरी काजोलको गजबको विवाह रहस्य

काठमाडौं। बलिउडकी ख्यातिप्राप्त अभिनेत्री काजोल खासै सुन्दरी अभिनेत्री होइनन्। काली बर्णकी यी अभिनेत्री अनुहारको सुन्दरता भन्दा अभिनयको कलाले जमेकी ख्यातिप्राप्त अभिनेत्री हुन्। काजोलले अभिनय गरेका एक से एक फिल्महरु हिट…

बरिष्ठ फोटोपत्रकार राजभाई सुवालको नयाँ बर्ष ११३९ को क्यालेण्डरमा पञ्चतत्वको महत्व र गरिमाको सर्वोत्कृष्ट संगम

काठमाडौं। विगत अठार बर्षदेखि नेपाल संवत अनुसारको नयाँ बर्षको अवसरमा प्रकाशित हुंदैआएको क्यालेण्डर यो बर्षपनि प्रकाशित हुने भएको छ। नेपालका बरिष्ठ फोटोपत्रकार राजभाई सुवालले यो बर्षपनि नेपाल संवत ११३९ को…

नेपालीहरुको महान् चाड बडादसैंको आज महानवमी-बर्षमा एकपल्ट खुल्ने तलेजु मन्दिर खुल्यो

काठमाडौं। नेपालीहरुको महान् चाड बडादसैंको आज महानवमी। आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गर्ने…

बेलायतमा पहिलो पल्ट नेवारहरुको दशैं अर्थात मोहनी नखः पर्व मनाइयो

लण्डन। बेलायतमा नेपालको मौलिक पर्व म्हःपूजा मनाउने कार्य गरेर त्यसलाई निरन्तरता दिदै आएको नेवार समुदायको अग्रणी संस्था पासा पुचः गुठी युके लण्डनले बडा दशैंको अवसरमा नयाँ इतिहास रच्न सफल भएको…

तिते–करेला पेटको क्यान्सर र मधुमेह सुगर रोगीका लागि फाइदै फाइदा

काठमाडौं। तिते–करेला सर्वत्र पाउने तरकारी हो। यो तितो हुने तरकारी भएको कारण तिते–करेला भनेको हो। यो तिते–करेला जति तितो भएतापनि यो औषधि नै हो। तिते–करेला खानामा तरकारीको रुपमा भएतापनि नजानिदो…