Author: Shyam Smrit

मखमली मायामा चट्टान बज्रियो–मायालु टाढ्यिो

काठमाडौ। मखमली मायामा हुर्केको त्यो प्यारमा एकाएक चट्टान बज्रिदा जिन्दगी अवश्य पनि असहज हुने गर्दछ। त्यो असहज जसको जिन्दगीमा पनि आउने गर्दछ। यिनै कथाबस्तुमा गीत बनेको छ। जाँदैछु म धेरै…

नेपालले अव चीनको ठूला सामुद्रिक र सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने

काठमाडौं। नेपालले अव चीनको ठूला सामुद्रिक र सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने भएको छ। जसले गर्दा भूपरिवेष्टित मुलुक नेपाललाई अव बस्तु आयात–निर्यातमा सामुद्रिक मार्ग प्रयोगमा थप सहजता मिलेको हो। नेपाल…

मलेसियावाट आएको नेपाल बायुसेवा निगमको जहाजमा चरा ठोक्किएपछि ग्राउन्डेट

काठमाडौ। मलेसियाको क्वालालम्पुरबाट १ सय ५८ यात्रु बोकेर आएको नेपाल वायु सेवा निगमको एयरबस ३२० (नाइनएन एकेडब्लु) जहाजमा चरा ठोक्किएको छ। बिहीबार राति काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा चरा…

अव नेपालमा पनि अनलाइनबाटै पढन मिल्ने खुला विश्वविद्यालयको शुभारम्भ

काठमाडौ। नेपालमा पनि खुला विश्वविद्यालयको अवधारणा अनुरुप खुल्ला विश्वविद्यालयको स्थापना भएको छ। ललितपुरको मानभवनमा नेपाल खुला विश्वविद्यालयको स्थापना भएको हो। सन् २०१६ सालवाट यो विश्वविद्यालयको कार्य प्रारम्भ भएतापनि मूर्तरुप शुक्रवारबाट…

अव पुतलीसडकमा ए टु जेड अनलाइन बजारको नयाँ शाखा

काठमाडौं। काठमाडौंको न्यूरोडस्थित ताम्राकार कम्प्लेक्सको ए टु जेड अनलाइन बजारको नयाँ शाखा खुलेको छ। आज शुक्रवारबाट काठमाडौंको पुतली सडक स्थित स्टार मलमा नयाँ शाखा खुलेको हो। नेपाल थालसमयिा सोसाइटीका अध्यक्ष…

मोडल मेकअप कन्टेस्टमा जीवित देवी कुमारी सर्वोत्कृष्ट–रोमाको बेजोड मेकअप

काठमाडौं। नेपाली हिन्दू नारीहरुको महान पर्व तीजको अवसरमा मोडल मेकअप कन्टेस्ट संपन्न भएको छ। काठमाडौंको खिचापोखरी स्थित इन्द्रेणी सीप प्रशिक्षण केन्द्रको आयोजनामा शुक्रवार मोडल मेकअप कन्टेस्ट भएको हो। काठमाडौंको टेकुस्थित…