Author: Shyam Smrit

फ्रान्सले विश्वकप जित्यो–क्रोएसिया उपविजेता

मस्को। २१ औं संस्करणको फिफा विश्वकप फुटबल फ्रान्सले जितेको छ। रूसको लुज्निकी रंगशालमा आइतबार राति सम्पन्न खेलमा क्रोएसियालाई ४–२ ले पराजित गर्दै फ्रान्सले विश्वकप जितेको हो। पहिलो पटक विश्वकपको फाइनलमा…

मरेपछि पनि सपना देख्ने प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना

काठमाडौँ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मरेपछि पनि सपना देख्ने चाहना व्यक्त गरेका छन्। अत्याधिक सपना देख्ने प्रधानमन्त्रीको रुपमा रेकर्ड राखिसकेका प्रधानमन्त्री ओलीले आफ्नो कविता बाचनका क्रममा कवितामा त्यस्तो चाहना…

विदेशवाट आएको अज्ञात फोन नउठाउन टेलिकमको अनुरोध

काठमाडौ। नेपालमा नेपाल टेलिकमले विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउन आग्रह गरेको छ। शनिबारदेखि नेपाली उपभोक्ताको मोबाइलमा अज्ञात विदेशी नम्बरबाट फोन आइरहेको छ। यसबारे सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा चासो…

नेपालमा यल्लो टाइगरको प्रवेश–सुषमा सिंहले तहल्का मच्चाउने

काठमाडौ। नामै यल्लो टाइगर । गजबको नाम बोकेर नेपाली डान्सको क्षेत्रमा यल्लो टाइगरको प्रवेश भएको छ। त्यो यल्लो टाइगरलाई नेपालमा प्रवेश गराउने अरु कोही नभइकन अभिनेत्री सुषमा सिंह हुन्। सुषमा…

फेसन युनाइटस् सेकेण्ड एडिसनमा मनमोहक फेसन–शो

काठमाडौ। नेपालका इन्टरनेशनल कोरियोग्राफर राज फैजुको रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सी कंपनीको आयोजनामा फेसन युनाइटस् फेसन–शोको सेकेण्ड एडिसन भएको छ। असार २९ गते शुक्रबार काठमाडौको त्रिपुरेश्वर स्थित ब्लु–स्टार होटलमा फेसन युनाइटस्…

गंगामाया अधिकारीको अनसन स्थगित–१० दिनमा प्रगति नभएमा फेरि अनसन बस्ने

काठमाडौ। छोराको हत्यारालाई कारवाहीको माग राखेर लामो समयदेखि अनसन बस्दैआएकी गंगामाया अधिकारीले अनसन स्थगित गरेकी छन्। सरकारले दुई बुँदे सहमति गरेपछि गंगामाया अधिकारीले अनसन स्थगित गरेकी हुन्। गत जेठ १५…